No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

डा.नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त

फलैचा न्यूज by फलैचा न्यूज
अशोज ६, २०७८
in मुख्य समाचार, राष्ट्रिय, समाचार, हेडलाइन
0
डा.नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त

photo by: facebook

Share on FacebookShare on Twitter

इटहरी । प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा नेता डा.नारायण खड्का नियुक्त गरेका छन् । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।राष्ट्रपति कार्यालयले शपथ ग्रहण हुने समय तोक्न भने बााकी रहेको सचिवालयको भनाई छ । सत्तारुढ पाँच दलीय गठबन्धनले परराष्ट्रमन्त्रीमा खड्कालाई सिफारिस गर्ने निर्णय गरेको थियो ।खड्का आजै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम रहेको छ । संयुक्त राष्ट्रसंघीय महासभाको ७६ औँ महासभामा प्रतिनिधि पठाउन तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्नुपर्ने बाध्यता पनि प्रधानमन्त्रीलाई परेको थियो ।विसं. २००५ साल चैत ७ गते भोजपुरमा स्वर्गीय चित्रबहादुर र धर्मकुमारी खड्काको कोखबाट जन्मेका डा.खड्काले भारतको पुनेबाट अर्थशास्त्रमा विधावारधी(पीएचडी) गरेका छन् । खड्कालाई काँग्रेसमा विकासवादी नेताका रूपमा लिइन्छ ।

Tags: डा.नारायण खड्कानेपाली कांग्रेसशेरबहादुर देउवा
ShareTweetPin
Previous Post

कोशी गाँउपालिकाले दियो जनमैत्री र सुशासनमा जोड

Next Post

दमकबाट १६ थान कौडासहित १७ जुवाडे पक्राउ

Next Post
गाईको मासुसहित तीन जना पक्राउ

दमकबाट १६ थान कौडासहित १७ जुवाडे पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.