No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सार्वजनिक जग्गा संरक्षणमा राजनीतिक पूर्वाग्रह नराख्नू : इटहरी कांग्रेस

फलैचा न्यूज by फलैचा न्यूज
साउन २८, २०७८
in मुख्य समाचार, समाचार, स्थानीय, हेडलाइन
1
विद्यालयको शुल्क निर्धारण गर्न इटहरीमा अनलाइन सर्वेक्षण

file photo

Share on FacebookShare on Twitter

इटहरी । नेपाली कांग्रेस इटहरीले इटहरी उपमहानगरपालिकाले सार्वजनिक जग्गा खोजी र संरक्षण गर्ने क्रममा राजनीतिक पूर्वाग्रह राख्न नहुनेमा सचेत गराएको छ ।

विहिबार उपमहानगरपालिका परिसरमा पत्रकार सम्मेलन गर्दै कांग्रेस इटहरीका सभापति हेमकर्ण पौडेलले कांग्रेस नेता रोहित प्रसाईको जमिन नापजाँच गर्ने भनेर मुलमुद्धालाई तोडमोड वनाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् । उनले नगरप्रमुखले सार्वजनिक जग्गा खोजी गर्दा ऐन कानुन वनाएर कार्यपालिकाले निर्णय गरेर गर्नुपर्नेमा जोड दिए ।

यसैविच इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले सवै कुरा कार्यपालिकाले निर्णय गरिरहनु नपर्ने बताएका छन् । पत्रकारहरु सँग कुरा गर्दै उनले जाँच पडताल गरेर अनाधिकृत रुपमा वाटो, खोला, पैनी मिचेर वनाएका संरचना भत्काउने अधिकार मेयरमा रहेको उल्लेख गरे ।

उनले भत्काउदा लागेको खर्च समेत भराउने अधिकार रहेको बताए । प्रमुख चौधरीले अनाधिकृत रुपमा बनेका संरचना हटाउने धेरै मुद्धाहरु मुल्तवीमा रहेकाले तिनिहरु अव विना पूर्वाग्रह अघि वढ्ने बताए ।

विहिबार नेपाली कांग्रेस इटहरीले उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीको सार्वजनिक अभिब्यक्ति र गतिविधि प्रति आपत्ती जनाउदै कार्यवाहक प्रमुख प्रशासकीय अघिकृत भोजकला दवाडीलाई ज्ञापन पत्र बुझाएको थियो ।

Tags: इटहरी उपमहानगरपालिकानेपाली कांग्रेस
ShareTweetPin
Previous Post

धरानस्थित विपी प्रतिष्ठानमा अख्तियारको छापा

Next Post

इटहरीमा १ अर्व २५ करोडका परियोजना संचालन हुने

Next Post
सार्वजनिक सवारीको भाडादरमा वृद्धि, पहाडमा र तराईमा कति ?

इटहरीमा १ अर्व २५ करोडका परियोजना संचालन हुने

Comments 1

  1. Janewouch says:
    5 years ago

    [url=https://cialishp.com/]cheap cialis generic canada[/url]

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.