No Result
View All Result
Sunday, March 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

डुङ्गामा जोडिएको साथीको सम्बन्ध रेस्टुरेन्ट सम्म

फलैचा न्यूज by फलैचा न्यूज
साउन २७, २०७८
in अर्थ, समाचार, स्थानीय, हेडलाइन
0
डुङ्गामा जोडिएको साथीको सम्बन्ध रेस्टुरेन्ट सम्म
Share on FacebookShare on Twitter

इटहरी । मोरङ बेलबारीका रूपक घिमिरे र सुनसरी इटहरीका दीपेश कट्वाललाई दाजुभाइ भन्दा फरक पर्दैन । बैंलोर भारतमा होटेल म्यानेजमेन्ट पढ्न गएका रूपकको करिब ४ वर्ष अघि दीपेशसंग घरायसी सम्बन्धमार्फत नै चिनजान भएको हो । यो सम्बन्ध अहिले रेस्टुरेन्ट सञ्चालकसम्म आइपुगेको छ ।No description available.धेरैलाई पढेर के गर्ने भन्ने विषय सोचनीय पनि बन्ने गर्छ । तर, होटेल म्यानेजमेन्ट पढ्न बैंलोर गएका रूपकले श्रीमती सीमा पराजुली र दिदी सृजना पराजुली सहितको सहभागितामा स्वदेशमै केहि गर्न सकिन्छ भन्ने चित्र देखाएका छन् । अर्कोतर्फ दीपेश आइटी क्षेत्रका हुन । श्रीमती सृजना नर्सिङ !No description available.साथिकै सम्बन्धले दुवैको घरबार पनि बन्यो भने, अहिले चारै जनाको सक्रियतामा इटहरीमा डुङ्गा रेस्टुरेन्ट सञ्चालनमा आएको छ ।No description available.स्वदेशमै केही गर्ने सोचका साथ करिब ५० लाखको लागतमा इटहरी १७ मा उनीहरूले डुङ्गा रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । गत श्रावण २२ बाट औपचारिक रूपमा उद्घाटन भएको रेस्टुरेन्टले आन्तरिक मात्रै होइन बाहिरी पाहुनालाई पनि आकर्षित बनाएको उनीहरूले बताएका छन् ।No description available.‘बैंलोरमै हामीले धेरै कुरा सिक्यौँ, त्यहाँका रेस्टुरेन्ट पनि हेर्यौं, अनि नेपालमै केही गर्नुपर्छ भन्ने लाग्यो सिमाले भनिन्, अनि हामीले सरसल्लाह गरेर यस्तो योजना बनाएका हौँ।’ मौलिक पहिचान सहितको रेस्टुरेन्टमा अन्यमा भन्दा नयाँपनको झल्को आउने उनको भनाई छ ।No description available.No description available.समुन्द्रमा डुङ्गामा बसे जसरी नै एक पहिचान सहितको रेस्टुरेन्ट स्थापना गरेको दीपेशको भनाई छ । ‘म आफै पनि आइटी क्षेत्रको हो । नाम जुराइसकेपछि सबै डिजाइनिङ गर्ने गरेँ, आ–आफ्नो क्षेत्रका भएकाले हामीलाई सहज भयो, सिप पनि देखियो।’ उनले भने ।No description available.पर्यटकलाई आकर्षित गर्ने र व्यवसायका माध्यमबाट देशको आर्थिक स्थितिलाई पनि उकास्ने उद्देश्यका साथ स्थापित रेस्टुरेन्टले महामारीका बेला पनि १० जनालाई रोजगारी प्रदान गरेको छ ।No description available.अर्कोतर्फ विदेश जान लगानी गर्ने पैसाले स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण उनीहरूले पेस गरेका छन् ।

Tags: इटहरीमा डुङ्गा रेस्टुरेन्टडुङ्गा रेस्टुरेन्ट
ShareTweetPin
Previous Post

लुटेरा समुहलाई पक्राउ गर्न सफल भएको भन्दै सुन्दरहरैँचा नगरले गर्यो प्रहरीहरुलाई सम्मान

Next Post

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

Next Post
मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.