No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

धरानका प्रदिप सुब्बाको हत्यारा पक्राउ, मृतक परिवारद्धारा मिडियाकर्मी सम्मानित (भिडियाे सहित)

फलैचा न्यूज by फलैचा न्यूज
साउन १६, २०७८
in समाचार, समाज, स्थानीय, हेडलाइन
1
धरानका प्रदिप सुब्बाको हत्यारा पक्राउ, मृतक परिवारद्धारा मिडियाकर्मी सम्मानित (भिडियाे सहित)
Share on FacebookShare on Twitter

धरान । हत्या भएका धरानका प्रदिप सुब्बा हत्यारा पत्ता लगाउन महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै मृतकका परिवारले मिडिया कार्मीहरुलाई सम्मान गरेका छन् ।

धरान १४ का भरत भुजेलले गत बैशाख ७ गते भेट्न बोलाए पछि घरबाट हिडेको र सम्पर्क विहिन भएका थिए । करिब एक महिना पछि गत जेठ ५ गते प्रदिपको शव बैदाप खोपमा कुहिएको अवस्थामा भेटिएको थियो ।

धरान ४ पत्रांगबारीमा सिरान सालघारीमा आङ्बुहाङ एग्रीकल्चर एण्ड लाइभ स्टक फार्म प्रालिका सञ्चालक ४४ बर्षीय मंगलसिंह लिम्बु, फार्ममा सहयोगीकरुपमा कार्यरत २० बर्षीय भरत भुजेल र सोही स्थानमा बाख्रा फार्म सञ्चालन गर्ने ५४ बर्षीय जन्तरे भन्ने रामकुमार राई लगायतको समुहले आफ्नो दाजुको हत्या गरेको भन्दै प्रहरीमा निवेदन दिएको र प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै मृतककी बहिनी कृती लिम्बुले जानकारी दिएकी थिईन् । उनले प्रहरीले शव उठाउँदा लापर्वाही गरेको र हत्यारा पत्ता पक्राउ गर्न आनाकानी गरेको बताएकी थिईन् ।

 

प्रदिपको शव जंगलमा हत्या भएको अवस्थामा मोरङ्गका खेमराज देवानले संचालन गर्दै आएको यूटुभ च्यानल डेली नेपाल र तिन्जुरे अनलाईन टिभि यूयुव च्यानलका संचालक देवेन्द्र लिम्बुले भेटिएको भनेर भिडियो सार्वजनिक गरेपछी इलामबाट हिट टिभी नेपाल यूटुब च्यानल संचालन गर्दै आएका बिरु लिम्बृु घटना स्थलको रिर्पोटिङ गर्न धरान आईपुगेको सम्मान कार्यक्रममा बताए । उनले रिपोर्टिङको क्रममा शरिरका विभिन्न भागका हाडहरु भेट्टिएको बताएका थिए ।

उनले घटना स्थलमा भेटिएको हाडहरुलाई फोकस गर्दै प्रहरीलाई हत्यारा पक्राउ गर्न सहज होस् भन्दै रिपोर्टिङ गरेको बताए । उनले त्यसको भोलिपल्टै प्रहरीले तत्काल घटना स्थलमा छुटेका हाडहरु उठाएर अनुसन्धान गरेर हत्या आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेकोले अव मृतक प्रदिपले न्याय पाउने आश बढेको बताए ।

 

लिम्बुले आफुले निकै दुःख गरेर भिडियोे सार्वजनिक गर्दा धरै व्यक्तिहरुले पत्रुकार, यूटुबे भन्दा आफुलाई दुःख लाग्ने गरेको बताए । अरुको दुःखमा साथ दिनु पर्नेमा रिर्पोटरलाई गाली गर्ने काम सबैलाई बन्द गर्न आग्रह गरेका छन् ।

मृतकको परिवाले आफुलाई फोन गरेर प्रदिपको बारेमा बताएपछि आफु आएर भिडियो तयार गरेको डेली नेपालका संचालक खेमराज देवानले बताए । उनले प्रहरीले घटना स्थललाई सुरक्षित राख्नुपर्नेमा लापार्वाही गरेको र हत्याराको आरोप लागाईका व्यक्तिहरुलाई पक्राउ गर्न प्रहरीले ढिलासुस्ती गरेको लगायतका विषयमा आफुले रिर्पोटिङ गरेको बताए ।

ढिलै भएपनि प्रहरीले हत्याको आसंकामा धरान ४ मंगलसिंह लिम्बु, भरत भुजेल र सोही स्थानमा जन्तरे भन्ने रामकुमार राईलाई पक्राउ गरेको भन्दै देवानले प्रहरीलाई धन्यबाद दिएका थिए ।

प्रदिप सुब्बाको हत्याको विषयमा सहयोग पुर्याउने समाजसेवी र विभिन्न संचार माध्यममा प्रदिपको हत्याको विषयमा रिर्पोटिङ गर्ने मिडियाकर्मीहरुलाई शुक्रबार धरानमा पिडित परिवारले सम्मान गरेका थिए ।

 

ShareTweetPin
Previous Post

धरानमा ‘हिल ट्याङ्क’ भित्र पुरुषको शव फेला, अनुसन्धान सुरु (भिडियो सहित)

Next Post

बेलकामा ३ करोडको लागतमा शित भण्डार बन्ने, कृषि तथा सहकारी मन्त्रीद्धारा शिलान्यास

Next Post
बेलकामा ३ करोडको लागतमा शित भण्डार बन्ने, कृषि तथा सहकारी मन्त्रीद्धारा शिलान्यास

बेलकामा ३ करोडको लागतमा शित भण्डार बन्ने, कृषि तथा सहकारी मन्त्रीद्धारा शिलान्यास

Comments 1

  1. Jimwouch says:
    5 years ago

    [url=https://genericivermectin.com/]ivermectin 9mg[/url]

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.