No Result
View All Result
Friday, November 7, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

बेलकामा ३ करोडको लागतमा शित भण्डार बन्ने, कृषि तथा सहकारी मन्त्रीद्धारा शिलान्यास

सुमनकुमार भट्टराई by सुमनकुमार भट्टराई
साउन २३, २०७८
in अर्थ, कृषि, समाचार, हेडलाइन
0
बेलकामा ३ करोडको लागतमा शित भण्डार बन्ने, कृषि तथा सहकारी मन्त्रीद्धारा शिलान्यास
Share on FacebookShare on Twitter

रामधुनी । तरकारी तथा कृषि उत्पादनको पकेट क्षेत्र मानिने प्रदेश १ को उदयपुरमा शीत भण्डार स्थापना हुने भएको छ ।
बेलका नगरपालिका–१ आमबासीको खयरघारीमा बनाइने शीत भण्डारको प्रदेश–१ की भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कला घलेले शुक्रबार एक कार्यक्रम गरी शिलान्यास गरेकी छिन् ।

प्रदेश सरकार र बेलका नगरपालिको संयुक्त लगानीमा शीत भण्डार निर्माण गर्न लागिएको हो । कुल ३ करोड रुपैयाँको लगानीमा निर्माण गरिने शीत भण्डार आगामी असोज मासान्त सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निर्माणको जिम्मा काभ्रेको बिजि कन्ट्रक्सन र काठमाडौं कोल्ड सेन्टरले पाएको छ ।

शीत भण्डारका लागि चालू आर्थिक वर्षमा बेलका नगरपालिकाले एक करोड रुपैयाँ विनियोजन गरिसकेको छ । प्रदेश सरकारको २ करोड लगानी यसमा रहने छ । मासुसहित तरकारी तथा फलफूल राख्न मिल्ने बहुउद्धेश्यीय शीत भण्डार बनाइने नगरपालिका प्रमुख दुर्गा कुमार थापाले जानकारी दिए ।

यो कामको विषयमा आफु निर्वाचित भएर आएकै समयमा सोच बनाएको र गतवर्ष कोरोनाका कारण ठेक्का लगाउन नसक्दा १ कारोड बजेड गुमाएर पनि यस वर्ष फेरी बजेट विनियोजन गरेर काम अगाडी बढाएको जानकारी दिए । उनले कृषक हरुले उत्पादन गरेको आलुको सिजनमा जसरी पनि राख्ने वातावरण मिलाउने गरी काम आगाडी बढाइएको बताए । छिमेकी नगरका प्रमुख र विभिन्न राजनितिक दलका प्रमुखहरु सँगको सहमतीमा वेलका नगरले काम अगाडी बढाएको र यो काम पवित्र रहेको बताए ।No description available.नगरले अघिल्ला वर्षमा कन्चनपुरमा रहेको कोल्ड स्टोरमा कृषि उपजहरु भण्डारण गर्दै आएको जानकारी दिदै नगरप्रमुख थापाले अघिल्लो वर्ष स्थानियलाई स्टोरले प्राथमिकता दिएको र आफ्नो नगरको थोरै मात्र भण्डारण गर्न दिएकाले यस वर्षदेखि आफ्नै शित भण्डारणमा राख्ने उद्देश्का साथ शिलान्यास गरेर काम आगाडी बढाएको उनले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा बोल्दै वेलका नगरपालिकाकी उपप्रमुख राजकुमारी चौधरीले किसानले उत्पादन गरेको कृषि उपजहरु लामो समय सम्म राखेर बजार भाउ आएपछि बिक्रि गर्न मिल्ने भएको भन्दै यसबाट नगरमा रहेका कृषहरुलाई आर्थिक रुपमा बलियो बनाउन सकिने बताईन् ।

शिलान्यास कार्यक्रममा बोल्दै कृषि मन्त्री कला घलेले नियमले, कानुनले, नितिले, कार्यविधिले तोकेको कृषक बेखवर भएको भन्दै उनले कृषकले पाउने अनुदानको विषयमा बास्तविक किसानले सुचना पाउन नसकेको बताईन् । विराटनगरमा प्लेनमा आउने, राम्रो होटलमा बस्ने, राम्रो प्रपोजल बनाउने व्यक्तिलाई धानको समेत नाम थाहा नभएको भन्दै मन्त्री घललेले अव त्यस्तो काम नहुने बताईन् । बास्तविक किसानलाई अव आफुले सहयोग गर्ने बताइन् ।No description available.कृषिलाई व्यवसायीकरण गराउन शीत भण्डार कोसेढुंगा साबित हुने विश्वास मन्त्री घलेले व्यक्त गरिन् । शीत भण्डारमा कृषि उपज राखे वापत किसानले केही शुल्क तिर्नु पर्ने र त्यहाँबाट भएको आम्दानी किसानले पाउने नगरपालिकाले जनाएको छ । मन्त्री घलेले समयमै गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई निर्देशनसमेत दिएकी छिन् ।

कार्यक्रमा बोल्दै छिमेकी सप्तकोशी नगरपालिका नगर प्रमुख उत्तम कुमार गौतमले आमबासी एरियमा एउटा शित भण्डार निर्माण गर्नुपर्छ भनेर ३ वटा नगरपालिकाको सहमती भएअनुसार काम अगाडी बढाइएको बताए । कृषि प्रदान देशका कृषहरुले उत्पादन गरेका बस्तुहरुले बजार नपाएको अवस्था रहेको र नेपाललाई कृषि प्रदान देश भनीएतापनाी छिमेकी राष्ट्रको भरमा बस्नु पर्दा दुःख लागेको गौतमले बताए । उनले नेपालले अर्बौको कृषी उपजहरु बाहिरबाट आयात गर्नुपर्ने अवस्थाबाट नेपाली गुज्रिरहेको भन्दै चिन्ता समेत व्यक्त गरे ।No description available.नेपाल सरकारका पूर्व सचिव विश्व प्रकाश पण्डितले शित भण्डार निर्माणका लगी १ विगाहा जग्गा प्रदान गरेको नगरपालिकाले जनाएको छ । त्यस्तै शुक्रबारै सोहि स्थानमा बसपार्क समेत शिलान्यास भएको छ ।

जग्गा दान गर्ने पण्डिलले आफ्नै जग्गामा बसपार्ककोे शिलान्यास गरेका हुन् । उनले आफ्नै लगानीमा बसपार्क बनाउन लगेको जानकारी दिए ।No description available.

ShareTweetPin
Previous Post

धरानका प्रदिप सुब्बाको हत्यारा पक्राउ, मृतक परिवारद्धारा मिडियाकर्मी सम्मानित (भिडियाे सहित)

Next Post

कक्षा १२ को परीक्षा स्थगित, कहिलेदेखि हुन्छ परिक्षा ?

Next Post
परीक्षा केन्द्रमा हेल्थ डेस्क, ढुक्क भएर परीक्षा दिन परिक्षार्थीलाई सरकारको आग्रह

कक्षा १२ को परीक्षा स्थगित, कहिलेदेखि हुन्छ परिक्षा ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.