No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

बिराट नर्सिगं होमले ल्यायो घरबाटै बिरामीलाई हेर्न सकिने मोडुलर आई.सि.यु. सन्चालनमा

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ २६, २०७८
in समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाइन
0
बिराट नर्सिगं होमले ल्यायो घरबाटै बिरामीलाई हेर्न सकिने मोडुलर आई.सि.यु. सन्चालनमा
Share on FacebookShare on Twitter

विराटनगर । बिराट नर्सिगं होमले १४ बेडको अत्याधुनिक मोडुलर आई.सि.यु. साथै अर्को ११ बेडको न्युरो सर्जिकल आई.सि.यु. सन्चालनमा ल्याएको छ ।

न्याब एक्रिडिटेसनको मापदण्ड पुरा भएको सो मोडुलर आई.सि.यु. प्रदेश न. १ का माननीय आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्कमत कार्कीले उदघाटन गरेका छन् । मोडुलर आई.सि.यु. मा संक्रमणको दर अत्यन्तै न्युन रहने, संक्रमित रोग भएका बिरामीलाई अन्य बिरामीसंग छुटाएर राख्न ४ वटा बेड रहेको पुर्बि नेपालकै पहिलो मोडुलर आई.सि.यु. बनेको छ ।

बिरामीलाई घरबाटै आफन्तहरुले हेर्न सकिने कम्प्युटराईज्ड ब्यबस्था गरिएको सुबिधा सम्पन्न मोडुलर आई.सि.यु.बाट सहज हुने र यस्तो कोबिडको बेलामा घरबाटै बिरामीहरुको आफन्तहरुले बुज्न र भिडियो हेर्न सकिने आई.सि.यु. इन्चार्ज डा.ललित राजबंशीले बताए ।

डा. राजबंशीको टिमले पुरै जटिल बिरामीहरुलाई आई.सि.यु. र भेन्टिलेटरमा राखेर उपचार गर्दछ । अब बिराट नर्सिगं होममा बिभिन्न बिभाग गरेर १ सय २ बेड रहेको अत्याधुनिक आई.सि.यु. भएको छ ।

ShareTweetPin
Previous Post

विपन्न परिवारलाई राहात वितरण गर्दै इनरुवा नगर सुशासन अभियान

Next Post

लागुऔषध सहित बराहक्षेत्रका २ जना युवक पक्राउ

Next Post
लागुऔषध सहित बराहक्षेत्रका २ जना युवक पक्राउ

लागुऔषध सहित बराहक्षेत्रका २ जना युवक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.