No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

लागुऔषध सहित बराहक्षेत्रका २ जना युवक पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ २६, २०७८
in अपराध, समाचार, समाज, स्थानीय
0
लागुऔषध सहित बराहक्षेत्रका २ जना युवक पक्राउ
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको कोशी गाउँपालिकाका १ स्थित कोशी धारको बाटो दशगजा क्षेत्रमा सशस्त्र प्रहरी बल लौकहीबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक अरुन पाण्डेको नेतृत्वमा खटिएको टोलिले चेकजाँचको क्रममा लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ।

मंगलबार दिउँसो ३ः१५ बजेको समयमा सशस्त्र प्रहरी निरीक्षक पाण्डेको नेतृत्वमा खटिएको टोलिले उनिहरुको साथबाट चेकजाँच गर्दा भारत बाट नेपाल ल्याउदै गरेको प्रतिबन्धित लागुऔषध, १०० एम.एलको डाईलक्स डिसि ९ बोतल, नाईट्रोजन टयाब्लेट २ पत्ता (२० गोटी), स्पास्मो प्रोक्सिभन प्लस १८ पत्ता (४२८ गोटी) एक थान बा. २४ प. १०४ नम्बरको पल्सर मोटरसाइकलमा शरीरमा फिट गरी लुकाई छिपाई भारतबाट नेपाल तर्फ ल्याउने क्रममा बाइक सहित दुवै जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल लौकहीका इन्सपेक्टर अरुण पाण्डेले जानकारी दिए ।No description available.सशस्त्र प्रहरी निरीक्षक अरुन पाण्डेको नेतृत्वमा खटेको टोलीले बराहक्षेत्र नगरपालिका वडा नम्बर ७ बस्ने बर्ष ३१ का लालबहादुर सुबेदी, सोहि ठाउँ बस्ने बर्ष २२ का सुमन खड्कालाई लागु औषध सहित पक्राउ गरेकाे हाे।

जनप्रतिनिधि,नागरिक समाज , बुद्धिजिविहरुको रहोवरमा लागुऔषध सहित दुवै जनालाई सार्वजनिक गरि फेला परेका लागुऔषध अन्य समानहरू सहित प्रारम्भिक अनुसन्धानका लागि आज ईलाका प्रहरी कार्यालय लौकहीलाई बुझाएको सशस्त्र प्रहरी निरीक्षक अरुन पाण्डेले बताए ।

ShareTweetPin
Previous Post

बिराट नर्सिगं होमले ल्यायो घरबाटै बिरामीलाई हेर्न सकिने मोडुलर आई.सि.यु. सन्चालनमा

Next Post

खुल्यो सुनसरीको निषेधाज्ञा(सूचनासहित)

Next Post
सुनसरीमा निषेधाज्ञाको निर्णय, भोली रातिबाट लागू हुने

खुल्यो सुनसरीको निषेधाज्ञा(सूचनासहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.