No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

विपन्न परिवारलाई राहात वितरण गर्दै इनरुवा नगर सुशासन अभियान

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ २६, २०७८
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
विपन्न परिवारलाई राहात वितरण गर्दै इनरुवा नगर सुशासन अभियान
Share on FacebookShare on Twitter

रामधुनी । मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो भन्ने भनाइ आत्मसाथ गर्दै इनरुवा नगर सुशासन अभियानले इनरुवाका ६१ परिवारलाई राहत वितरण गरेको छ ।

कोरोना माहामारीका कारण देशमा जारी निषेधाज्ञामा काम गर्न नपाएर परिवार धान्न समस्या भएका विपन्न परिवारहरुको पहिचान गरि राहात वितरण गर्न सुरु गरेको सामजिक अभियान्ता दिलिप शाहले जानकारी दिए । May be an image of 2 people, people standing and text that says "धर् हो" इनरुवा नगर सुशासन अभियान स्था: २०७७ कोरोनाबाट पिडित विपन्न परिवार राहत रण कार्य …·· REDMI 9 POWER DILIP DILIPSHAH"मंगलबारदेखि सुरुगरिएको राहात वितरण कार्यमा पहिलो दिन २५ घर परिवारलाई र दोश्रोदिन बुधबार ३६ परिवारलाई रहात वितरण गरिएको उनले जानकारी दिए ।May be an image of one or more people and people standingइनरुवा नगर सुशासन अभियानसंग जोडिएका करिब ४ सय अभियान्ताहरुको आर्थिक सहयोगमा नगर भित्र रहेको विपन्न परिवाहरुको पहिचान गरेर प्रति परिवार २५ केजी चामालका साथमा तेल, नुन, दाल प्याज, र साबुन लगायतका सामाग्रि वितरण गरिएको अभियन्ता शाहले जानकारी दिए ।

May be an image of 1 personखान नपाएर कुनैपनि परिवार भोकले नमरोस भन्ने उद्देश्यका साथ आफुहरु यो अभियानमा जुटेको उनले बताए ।
जेठ महिना भित्र नगर भित्रका १ सय परिवारलाई राहत वितरण गर्ने अभियान रहेको उनेले बताए ।

ShareTweetPin
Previous Post

हरिनगरमा संचालित कोभिड अस्पतालमा सहयोग जुट्दै

Next Post

बिराट नर्सिगं होमले ल्यायो घरबाटै बिरामीलाई हेर्न सकिने मोडुलर आई.सि.यु. सन्चालनमा

Next Post
बिराट नर्सिगं होमले ल्यायो घरबाटै बिरामीलाई हेर्न सकिने मोडुलर आई.सि.यु. सन्चालनमा

बिराट नर्सिगं होमले ल्यायो घरबाटै बिरामीलाई हेर्न सकिने मोडुलर आई.सि.यु. सन्चालनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.