No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

हरिनगरमा संचालित कोभिड अस्पतालमा सहयोग जुट्दै

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ २६, २०७८
in समाचार, स्थानीय, स्वास्थ्य, हेडलाइन
1
हरिनगरमा संचालित कोभिड अस्पतालमा सहयोग जुट्दै
Share on FacebookShare on Twitter

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका–१ स्थित भुटाहामा रहेको कोभिड १९ आइसोलेसन कक्षमा दाताहरुले सहयोग जुटाएका छन् ।

जेनरल हस्पिटलमा रहेको आइसोलेशन केन्द्रलाई ५ बेड र ४० लिटरका ४ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण भएको छ । हेस्रा नेपाल संस्थाले मंगलबार हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

यसैगरी आइसोलेशन सेन्टरलाई एसजी अर्गनाइजेशन प्रा.लि.ले पनि अक्सिजन सहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको संचारकर्मी नसीम अंसारीले जानकारी दिए ।

भुटाहा जेनेरल हस्पिटलमा सुनसरीको चार गाउँपालिकाको संयुक्त रुपमा आइसोलेशन सेन्टर संचालन रहेको छ । आइसोलेशन सेन्टरमा हरिनगर, भोक्राहा नरसिंह, देवानगंज र बर्जु गाउँपालिकाको साझेदारी रहेको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताए ।

हरिनगर गाँउपालिकाले कोरोना नियन्त्रणमा सुनसरीका अन्य स्थानीय तहभन्दा उत्कृष्ट काम गरेको अन्सारीले दावी गरेका छन् । उनका अनुसार नाकाको छेउमा रहेका स्थानीय तहमा पनि महामारी नियन्त्रीत छ ।

आइसोलेसन केन्द्रमा सबैं प्रकारका सेवा दिइरहेको उनले बताए । अंसारीले नागरिकको जीवन रक्षाका लागि अहोरात्र खटेको उल्लेख गरे ।

ShareTweetPin
Previous Post

बेलकालाई चिनाउने थारु संग्रालय (भिडियोसहित)

Next Post

विपन्न परिवारलाई राहात वितरण गर्दै इनरुवा नगर सुशासन अभियान

Next Post
विपन्न परिवारलाई राहात वितरण गर्दै इनरुवा नगर सुशासन अभियान

विपन्न परिवारलाई राहात वितरण गर्दै इनरुवा नगर सुशासन अभियान

Comments 1

  1. Evawouch says:
    5 years ago

    discount cialis australia

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.