No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

बेलकालाई चिनाउने थारु संग्रालय (भिडियोसहित)

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ २६, २०७८
in धर्म संस्कृति, समाचार, स्थानीय, हेडलाइन
0
बेलकालाई चिनाउने थारु संग्रालय (भिडियोसहित)
Share on FacebookShare on Twitter

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा थारुहरुले आफ्नो पैराणीक सामनमहरु संग्रहीत गरेर राखेका छन् । बेलका वडा नम्बर २ बेल्हमा दुई तले भवन बनाई थारु जतिको पुराना सामानहरुलाई संग्रहीत गरेर राखेका हुन् ।

थारुहरुको सामन लोप हुँदै गएकाले संग्रालय बनाएको बताउछन् थारु संग्रालय निर्माण समितिका अध्यक्ष तथा जग्गा दता मिश्रीलला चौधरी । चौधरीका अनुसरा संग्रालयमा जाल, झेली, ढिकि, थारुहरुको कपडा, ओख्रि, कठोत, रोरी पकाउने साचो, थोत्रि, हलो, पुरानो पैसा, थारुहरुले लगाउने गहनाहरु लगाएतका सामानहरु रहेको बताउछन् ।

अध्यक्ष चौधरी अझ थप्छन् ‘थारुहरुको सामन जुटाउनु बाकिनै रहेको छ, हामी केहि वर्षमा सम्पुर्ण सामानहरु पुरा गराउँने छौँ ।’

झण्डै एक वर्ष अगाडीबाट सञ्चालनमा आएको संग्रालयमा लकडाउनको कारण अहिले पर्यप्त मात्रामा पर्यटनहरुको आगमन भएको छौन । ०७७ सालको जितिया पर्वको बेला धुमधामका साथ संग्रालयको उत्घाटन गर्ने लक्ष राखिएको थियो । त्यो लक्ष कोरोनाको महामारीका कारण पुरा हुन नसकेको बेलका नगर स्तरीय थारु उत्थान समितिका अध्यक्ष हरीनारायण चौधरी बताउन् ।

हरीनारायणका अनुसार उक्त संग्रालय बन्नमा प्रदेश संसद विमल कार्की, बेलका नगरपाकिलका र स्थानीयको सहयोग रहेको छ ।

दुई तले भवनमा तल्लो तलामा सभा हल र कार्यलय बनाएको र माथिलो पुरा लतामा संग्रालय बनाएको बताउछन् थारु निर्माण समितिका सदस्य नन्दिलाल चौधरी । उनका अनुसार थारुहरुको जन्मे देखि मृत्यु पश्चात सम्म्को सास्कृतिक चिजहरु संग्रालयमा रहेको दावा गर्छन् ।

“पुरोना सस्कृती छ त्यो लुप्त भएको छ, मान्छे आउछ हेर्छ, जो नायाँ पुस्ता आउछ त्यसलाई चिनाउने देखाउने, यस्तो यस्तो हाम्रो छ त्यसैको लागि यो हाम्रो राम्रो लग्यो, यहाको चिजलाई नेपालीमा अर्को भन्छ, मधेसीमा अर्को भन्छ, हिन्दिमा अर्को भन्छ, हाम्रो भाषमा अर्को भन्छ ।” स्थानीय हरीनारायण शाह भन्छन् ।

“हाम्रो साना नानिहरुलाई हाम्रो पुर्खाको सवैकुराहरु देखेका थिएनन्, यो संग्रालय बनोपछि अब हामीले हाम्रो नानिहरुई देखाउन सजिले भएको छ,” स्थानीय रामप्रसाद सिल्पकार भन्छन् ।

त्यस्तै अर्का स्थानीय नन्देस्वर चौधरी भन्छन् “हाम्रो सस्कृति लुप्त हुन लागेको बेला यो थारु संग्रालय यहाँ बनाएर मलाई यति शुखि लागेको छ कि त्यसको कुनै सिमै छन्, ।”

संग्रालय बनाउन नगर स्तरीय थारु उत्थान विकास मितिबाट चार लाख र प्रदेश नम्बर १ निर्वाचन क्षेत्र विषेश कार्यक्रम अन्तरगत ४ लाख ९३ हजार आएको थियो । जस अन्तरगत ०७६।०७७ मा यो योजना अधिबाडाई भवन निर्माण भएको हो ।

ShareTweetPin
Previous Post

अघिअघि ब्राजिल पछिपछि अर्जेन्टिना

Next Post

हरिनगरमा संचालित कोभिड अस्पतालमा सहयोग जुट्दै

Next Post
हरिनगरमा संचालित कोभिड अस्पतालमा सहयोग जुट्दै

हरिनगरमा संचालित कोभिड अस्पतालमा सहयोग जुट्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.