No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

पैनी माथि घर बनाएको भन्दै किसान मोर्चाले तत्काल रोक्न वडालाई बुजायो ध्यानाकर्षण पत्र

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ २५, २०७८
in समाचार, समाज, स्थानीय, हेडलाइन
1
पैनी माथि घर बनाएको भन्दै किसान मोर्चाले तत्काल रोक्न वडालाई बुजायो ध्यानाकर्षण पत्र
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको रामधुनी नगरपालिका ६ मा पैनी माथि घर बनाएको भन्दै नेपाल राष्ट्रिय स्वतन्त्र किसान मोर्चाले ध्यानाकर्षण पत्र बुझाएको छ ।

No description available.

स्थानीय क्याम प्रधानले पैनीमाथि घर बनाएर पैनी अवरुद्ध गरेको भन्दै सोमबार मोर्चाले निर्माण कार्य तत्काल बन्द गर्न माग गर्दै वडा अध्यक्षलाई पत्र बुझाएको हो ।

No description available.मोर्चाका अध्यक्ष पुष्प प्याकुरेलले सिँचाइ गर्न किसानले प्रयोग गर्दै आएको पैनी माथि प्रधानले मनोमानी ढङ्गले घर निर्माण गरेर पैनी मास्न लागेको आरोप लगाएका छन् । पछिल्लो समय जताततै प्लटिङ गर्ने कार्यले पनि कृषकले सिँचाई गर्दै आएकोले पैनी मासिन थालेको र बर्खाको समयमा ढल निकास हुन नसक्दा कृषकले लगाएको बाली डुबानमा परेर नष्ट हुने गरेको जनगुनासो व्याप्त रहेको छ ।उनले पैनी मास्न लागिपर्ने व्यक्तिहरूलाई वडाले तत्काल कारबाही नगरे कृषकहरु सडकमा आउन बाध्य हुने बताए ।

यता पैनीमाथि घर निर्माण गरेको भनेर आरोप लागेका क्याम प्रधानले भने आफ्नो जग्गामा टहरा निर्माण गरेको बताए । ‘नक्सामा पैनी १२ पुट चौडाइको छ ।No description available.तर अहिले मेरो जग्गामा पैनी बगेको छ मैले आफ्नो जग्गामा टहरा बनाउन पाउने की नपाउने त्यहीँमाथि मैले कहाँ पैनी मासेको छु पानीको निकास मैले रोकेको छैन र मेरो टहरामुनि पानीको निकास रोकिन म दिन्न किसानको मार्का मैले बुझेको छु उनले भने’ ।

आफूले टहरा निर्माण गर्नु अगाडी नगरपालिकाबाट अमिन झिकाएर जग्गा नापेर निर्माण सुरु गरेको उनले बताए । ‘मैले टहरा निर्माण गर्दा कसैलाई चित्त बुझ्दैन भने माथिल्लो निकायमा गएर उजुरी दिन सक्नु हुनेछ । म सँग सबै प्रमाणहरू छन्’ । प्रधानले जग्गा नापेर टहरा निर्माण सुरु गरेको बताएका छन् । नक्सामा उल्लेख भएको पैनी भएको स्थानबाट पैनी निर्माण गर्ने हो भने सडक अवरुद्ध हुने उनले बताए ।No description available.

त्यसैगरी वडा नम्बर ६ स्थित जमुवा जाने सडकमा रहेको कलभर्ट समेत प्लटिङ कार्य गर्नेले पुरिदिएको भन्दै तत्काल पैनीको निकास दिन वडालाई ध्यानाकर्षण गरिएको छ ।No description available. नम्बरी जग्गामा रहेको कलभर्ट पुरेर आफ्नो जग्गामा प्लटिङ गरेको प्लटिङ व्यवसायीले बताएता पनि मोर्चाका अध्यक्ष प्याकुरेलले स्थानीय जनता र स्थानीय निकाससँग सहकार्य नगरी लामो समयदेखि सञ्चालनमा रहेको पैनीको कलभर्ट पुर्दा खेतीयोग्य जमिन सँगै सयौँ बढी घर डुबानमा पर्ने खतरा बढेको बताएका छन् ।No description available.

‘आफ्नो जग्गामा जग्गाधनीले प्लटिङ गर्न त पाउँछ तर पानीको निकास त दिनुपर्‍यो नि, त्यो माथि लामो समयदेखि त्यहीँबाट पानीको निकास भइरहँदा समेत कृषकको बाली डुबेर नष्ट हुने गरेको थियो अव के हुन्छ उनले भने’ । बर्खाको समय भएकाले कृषकले लगाएको बाली र बस्ती डुब्ने खतरा बढेको भन्दै प्याकुरेलले कि प्लटिङवालाले जिम्मा लिनु पर्‍यो कि त वडाले नत्र भने किसान मोर्चा चुपचाप लागेर नबस्ने प्याकुरेलको चेतावनी छ ।

ShareTweetPin
Previous Post

क्यान्सर पीडित बिष्णुकुमारलाई बहराईन बाट आयोे सहयोग

Next Post

भोक्राहा सशस्त्र प्रहरी द्वारा ५ बोरा गाँजा बरामद

Next Post
भोक्राहा सशस्त्र प्रहरी द्वारा ५ बोरा गाँजा बरामद

भोक्राहा सशस्त्र प्रहरी द्वारा ५ बोरा गाँजा बरामद

Comments 1

  1. Annawouch says:
    5 years ago

    [url=http://cialiseli.com/]cialis for sale in india[/url] [url=http://brandivermectin.com/]where to buy stromectol online[/url] [url=http://a4drugstore.com/]no rx needed pharmacy[/url] [url=http://cialistwo.com/]buy tadalafil 20mg price canada[/url]

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.