रामधुनी । ज्योति विकास बैंकले कर्मचारीको माग गरेको छ ।
बिहिबार बैंकले खोटाङ्ग, सुनसरी, रौतहट, पर्शा, महोत्तरी, शिराहा, बारा, शर्लाही, मकवानपुर, नुवाकोट, धादिङ, चितवन, कास्की, म्याग्दी, बाग्लुङ्ग, नवलपरासी, रुपन्देही, पाल्पा, प्यूठान, शुर्खेत, दाङ्ग र जाजरकोट जिल्लाका लागी जुनियर असिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो ।


















