No Result
View All Result
Thursday, February 5, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कोभिड- १९, लकडाउन र बालबालिका

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ १, २०७८
in आलेख, काेराेना अपडेट, हेडलाइन
0
कोभिड- १९, लकडाउन र बालबालिका
Share on FacebookShare on Twitter

कोरोना भाइसको माहामारी यतिखेर सम्पूर्ण मानव जातीलाई नै एउटा चुनौतीको रुपमा देखिएको छ । दिनप्रतिदिन बढिरहेको संक्रमण र ज्यान गुमाउनेको संख्याले मानिशको हरेक कृयाकलापमा असर पुगेको छ । नयाँ खालको भनौं या दोश्रो लहरको भाइरसको चर्चा परिचार्चाले नेपालका बालबालिका पनि धेरै नै चिन्तित देखिन थालेका छन , त्यही माथी विद्यालयलाई उच्च जोखिम क्षेत्रको रुपमा राखेर सरकारले सबै भन्दा पहिला विद्यालय बन्द गराएपछी त झन बालबालिकामा त्रास बढेको देखिएको छ ।

अहिले मानिशसँग मनिश डराएर भाग्नु पर्ने समयको सिर्जना भै सकेको अवस्था आइसकेको छ । आफू वरिपरि कसैलाई सामान्य रुघाखोकी लागेमा, त्यो कोरोना भाइरसको संक्रमण नै पो हो कि ? भन्ने त्रास हिजोआज बढेको पाइन्छ । अनि त्यति मात्र नभएर आफूलाई नै पनि रुघाखोकी लाग्दा वा टाउको दुख्दा, त्यो पनि कोरोना भाइरसकै संक्रमण हो कि ? अब मरिन्छ कि ? भन्ने खालका अनेक सोचाइहरू बालबालिका एवं आम नागरिकमा बढ्दै गएको पाइन्छ । विश्वभर फैलिएको यो दोश्रो लहरको कोरोना भाइरसको संक्रमण बाट कुनै पनि उमेर समूहको व्यक्ति अछुतो रहेका छैनन् । बालबालिका, युवा, वयष्क, वृद्धवृद्धा सबैमा यसको संक्रमण देखापररहेको छ । कोरोना रोकथामका लागि भन्दै गरिएको बन्दाबन्दी वा लकडाउनले सबैभन्दा पनि बढी घरको चैघेरा भित्र थुनिएका बालबालिकामा मनोवैज्ञानिक असर पर्न सक्ने सम्भावना देखिएको छ ।खुल्ला बताबरणमा साथी संङ्गी सँग खेल्दै रमाउदै केही कुराको ज्ञान हासिल गर्ने ती स–साना बालबालिका अहिले २४ घन्टा अभिभाबकको निग्रानिमा परेका छन । साथीहरु संगको भैतिक मिलनको अवशर पनि गुमेको देखिन्छ , त्यस्तो हुदा आफ्ना कतिपय कुरालाई मन भित्रै गुमस्याएर राख्न बाध्य भएका छन ती बालबालिका । अब अझै लामोसमय सम्म यहि किसिमको भयभित वातावरण रहिरहे बालबालिकाको मुटुको गति बढ्ने, पसिना धेरै आउने, श्वासप्रश्वास बढ्ने, शरिरमा तापक्रम बढ्ने जस्ता समस्याहरु देखापर्न सक्ने कुरा धेरै बिज्ञहरुले बताइरहेका छन । जस्को फलस्वरुप यसरी लामो समयसम्म यस्तो प्रक्रिया चलिरहयो भने, बच्चा डिप्रेशनमा जाने, साथै सानो­ भन्दा सानो समस्यासँग जुध्न सक्दैनन् भन्नेकुरा बताइरहेका छन ।

बालबालिकाले गर्ने अनेक प्रश्नले अभिभावकहरू पनि यतिवेला चिन्तामा छन् । उनीहरूलाई दिने उचित चित्तबुझ्दो जवाफ भने अब अभिभावकसँग पनि छैन । करिब ९ महिना लामो बन्द पछाडी मंसिर देखि बल्ल तल्ल विद्यालय जान थालेका थिए तर करिब ५ महिना लागेपछी पुन दोश्रो लहरको भाइरस को प्रकोपका कारण पुन विद्यालय एवंम् सम्पुर्ण कुरा ठप्प हुन पुगेका छन । हरेक गतिविधि अभिभावकसँग मात्र गर्नुपर्ने भएका कारण बालबालिकामा एक किसिमको मनोवैज्ञानिक त्रास उत्पन्न भएको छ , जसको असर ठीक समयमा खान मन नगर्ने , सुत्ने समयमै सुत्न नमान्नु, राति झस्किने, बिउँझिने, रुने ,भनेको नमान्ने , अभिभावकसँग सानो सानो कुरामा झर्कने , एकोहोरिएर एक्लै बस्ने जस्ता समस्याहरू देखिन थालेका छन् ।कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञाका कारण अहिले रोजगार गुमाउनेको संख्या पनि त्यतिकै ठूलो छ । रोजगारी गरिरहेका हरुमा पनि कम्पनीहरुले कर्मचारी घटाएर सिमित लाई मात्र कार्य गराइरहेका कारणले काम गरिरहेकालाइ कार्यबोझ थपिएको छ । यी दुईथरीमा परेको ‘स्ट्रेसञ का कारण पनि अहिले पछिल्लो समयमा मनोचिकित्सकहरु पनि ब्यस्त हुन थालेका छन ।मनोचिकित्सकहरु का अनुसार अब बालबालिकाहरुलाई एक्लै नछाडने,सकेसम्म पाको मान्छेसँगै राख्ने अनि आफ्ना रिति रिवाज परम्परा को बारेमा जानकारी गराउने , बेला बेलामा भिडभाड नभएको ठाउँमा बाहिर आफ्नो बालबालिकाहरू लाई सँगै लिएर जाने, बालबालिकालाई समय दिने,सँगै खेल्ने बालबालिकालाई घरमा मातृ भाषामा बोल्न सिकाउने , घरायसी कुराको बारेमा जानकारी गराउने र सके सम्म ईन्टरनेट को प्रयोग कम गराएर पनि बालबालिका हरुलाई जोखिमबाट जोगाउन सकिन्छ । बालबालिकाले गरेका कामहरुमा हौसला दिने, प्रशंसा गर्ने, आहा कति राम्रो भन्ने जस्ता उत्प्रेरणा जगाउनु पनी यो समयमा सकारात्मक अभिभावकले गर्नु पर्ने एउटा ठूलो कार्य हुने छ ।

तसर्थ हामी सबैले बुझ्नुपर्ने कुरा के छ भने यस्ता प्रकारका तनावपूर्ण अवस्थामा बालबालिकाले आफ्ना अभिभावक, शिक्षक शिक्षिका वा आफूभन्दा ठूला व्यक्तिहरूबाट केहि सल्लाह लिने ÷सिक्ने गर्छन् र अब सम्पूर्ण अभिभावकले यो अन्योल पुण वातावरणमा आफ्ना नानीलाई भयबित नभै एक असल साथी भै सहि किसिमले मार्गनिर्देश गर्ने हो भने पक्कै पनि उनिहरुको मनमा भएकका कोभिड १९ का केही डरहरु कम हुने थिए ।

Tags: काेराेनाकाेराेनाकाे प्रभावकोभिड–१९कोरोना भाइसलकडाउन
ShareTweetPin
Previous Post

जब २० बर्षदेखि वेपत्ता झापाका राजन घर आए !

Next Post

प्रदेश १ तराइका तीनै जिल्लामा कडाइका साथ निषेधाज्ञा

Next Post

प्रदेश १ तराइका तीनै जिल्लामा कडाइका साथ निषेधाज्ञा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.