No Result
View All Result
Sunday, December 14, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रदेश १ तराइका तीनै जिल्लामा कडाइका साथ निषेधाज्ञा

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ १, २०७८
in मुख्य समाचार, समाचार, स्वास्थ्य, हेडलाइन
0
Share on FacebookShare on Twitter

इटहरी । प्रदेश १ का तराइका तीनै जिल्लामा कडाइका साथ निषेधाज्ञा थप भएको छ । सुनसरी र झापामा गए राति देखि घर बाहिर निस्कन निषेध गरिएको छ । कोरोनाको महामारी दिनदिनै बढ्न थालेपछि प्रशासनले त्यस्तो निर्णय गरेको हो ।

सुनसरीमा १५ दिनका लागि जिल्ला ठप्प पार्ने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले अत्यावश्यक बाहेकका अन्य सवारीका साधन संचालनमा पूर्ण रोक लगाउने समेत निर्णय गरेको हो ।

यस्तै जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्र झापाको बैठकले पनि जिल्लामा औषधि पसल र पेट्रोलपम्प बाहेक सबै बन्द गर्ने निर्णय गरेको हो । कोरोनाको संक्रमण झन बढ्न थालेपछि थप कडाइ गर्ने उद्देश्यले त्यहाँ जेठ ७ गतेसम्म अत्यावश्यक बाहेक सबै बन्द गर्ने निर्णय गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए ।

यस्तै मोरङमा भने आइतबारबाट लागु हुनेगरि १० दिन निषेधाज्ञा थप गरिएको छ । त्यहाँ पनि निषेधाज्ञा अवधिमा सरकारले सञ्चालन गरेका बाहेक निजी क्षेत्रले सञ्चालन गरेको भौतिक निर्माणलाई रोक लगाइएको छ । सरकारी कार्यालयमा अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको छ ।

Tags: निषेधाज्ञा
ShareTweetPin
Previous Post

कोभिड- १९, लकडाउन र बालबालिका

Next Post

निजी क्षेत्रले पनि अक्सिजन सिलिण्डर लगायतका सामग्री ल्याउदै

Next Post
निजी क्षेत्रले पनि अक्सिजन सिलिण्डर लगायतका सामग्री ल्याउदै

निजी क्षेत्रले पनि अक्सिजन सिलिण्डर लगायतका सामग्री ल्याउदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.