No Result
View All Result
Thursday, February 5, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

जब २० बर्षदेखि वेपत्ता झापाका राजन घर आए !

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख ३१, २०७८
in मुख्य समाचार, समाचार, समाज, हेडलाइन
0
जब २० बर्षदेखि वेपत्ता झापाका राजन घर आए !
Share on FacebookShare on Twitter

झापा । झापाको बुद्धशान्ति १ देउराली निवासी पूर्णबहादुर राई र नरमाया राईका माइला छोरा राजन राई (राजु) २०५८ सालदेखि बेपत्ता भए । वेपत्ता भएको यतिका वर्ष भइसक्दा परिवारले उनी फेरि घर आउलान् भन्ने आशा मारिसकेको थियो । अझ भनौ उनी बाँचेका छन् भन्ने कुरामा पनि विश्वास थिएन सायद कसैलाई ।

तर सामाजिक सञ्चालको माध्यमबाट २० वर्षदेखि हराएका राजन परिवारको सम्पर्कमा मात्र आएनन् आज घर नै आइपुगेका छन् । र घर आउँदा उनको परिवारमा मात्रै होइन यतिवेला सिँगो गाउँमा नै खुसी छाएको छ ।

मुम्बईको एक अस्पतालमा वेवारिसे अवस्थामा रहेका राजनको बारेमा सामाजिक सञ्जालमा शेख अलि नैसेनले भिडियो अपलोड गरे । त्यो भिडियो भाइरस बन्यो अन्तत परिवारले थाहा पाए । त्यो बेला परिवारमा खुसीको सिमा नै रहेन । उनलाई मुम्बईबाट घरल्याउन विभिन्न व्यक्ति तथा संस्थाले सहयोग ग¥यो । सबैको सहयोगले आज उनी २० बर्ष अघि छाडेर गएको घर आइपुगेका छन् ।

तर उनी तन्दुरुस्त भने छैनन् । उनलाई प्यारालाइसिस भएको परिवारले बताएको छ । उनलाई थप उपचारको आवश्यकता परेको छ । आर्थिक अवस्था अत्यन्त्यै कमजोर त्यो परिवारका लागि उनको उपचार फलामको चिउरा चपाउनु जस्तै छ ।

राजन राई (राजु) उद्दार तथा उपचार समूहका संयोजक प्रकाश भण्डारीले भने ‘राजनलाई पहिलो पटक भेटाएर सामाजिक संजालमा खोजीका लागी भिडियो अपलोड गर्ने सेख अलि नैसेन, मुम्बई बसोबास गर्दै आउनुभएका देवी गिरि, बिबेक भण्डारी, अमेरिकामा रहेका दुर्गा मगर लगायत सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरु धन्यवादका पात्र हुनुहुन्छ ।’

बुधबारे जेसीजका पूर्व अध्यक्ष समेत रहेका भण्डारीको संयोजकत्वमा राजन राई (राजु) उद्दार तथा उपचार समूह गठन भएको छ । सो समूहले राजनको थप उपचारको प्रवन्ध मिलाउने बताइएको छ । उनको उपचार गर्नलाई लागि सो समूह हालै गठन भएको छ भने समूहले उपचारका लागि आर्थिक सहयोगको अपील पनि गरेको छ ।

ShareTweetPin
Previous Post

बुधबारेमा रक्तदान कार्यक्रम सम्पन्न, २६ जनाले गरे रक्तदान

Next Post

कोभिड- १९, लकडाउन र बालबालिका

Next Post
कोभिड- १९, लकडाउन र बालबालिका

कोभिड- १९, लकडाउन र बालबालिका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.