सुन्दरहरैंचा । मोरङले जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।
विराटनगर महानगरपालिका र आसपासका तीन पालिकामा निषेधाज्ञा जारी गरेको प्रशासनले भोली(शुक्रबार) राति १२ बजेबाट लागु हुनेगरी जिल्लाभर निषेधाज्ञाको निर्णय भएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार यो निषेधाज्ञा जेठ १ गतेसम्म रहने छ । बैठकले विराटनगरमा जारी रहेको निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय पनि भएको छ । सर्वसाधारणले अटेर गरेपछि कडाई गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञा अवधीभर सवारीसाधनलाई पूर्ण रूपमा आवतजावत गर्न रोक लगाइने छ भने, दैनिक उपभोग्य वस्तु र अतिआवश्यक सामाग्रीका पसल बिहानको समय खोल्न दिइने छ ।



















generic augmentin sildenafil 20 mg tablet generic stromectol where can i buy cheap viagra in australia propranolol generic cialis for daily use canadian pharmacy
generic tadalafil in canada