No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

मोरङमा छैन रोक, सुनसरी पुग्यो कि सोधखोज !

खेमराज सापकाेटा by खेमराज सापकाेटा
बैशाख २३, २०७८
in मुख्य समाचार, समाचार, स्थानीय, हेडलाइन
0
मोरङमा छैन रोक, सुनसरी पुग्यो कि सोधखोज !
Share on FacebookShare on Twitter

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरी र जिल्ला प्रशासन कार्यालय मोरङको निषेधाज्ञाको नियम फरक फरक भएकाले निषेधाज्ञाको कार्यान्वयनमा गराउन सुनसरी प्रहरीलाई हम्मे हम्मे परको छ ।

सुनसरी जिल्लाभरी पूर्ण निषेधाज्ञा छ भने मोरङको उत्तरी भेगमा कुनै पनि रोक तोक छैन । त्यसैले गर्दा मोरङ र सुनसरीको सिमाना बुढीखोलामा आवतजावत गर्नेहरूको भीड बढेको छ ।adहुन त मोरङको उत्तरी इलाकामा कुनै पनि रोकतोक नहुँदा सवारीका साधनहरू निर्बाध रूपमा सञ्चालन भइरहेका छन् भने, सिमाना कट्न खोज्दा प्रहरीले रोक लगाउँछ । ‘मोरङमा केही छैन, यहाँबाट जान पाइएन मान्छे काम भएर त आँउछ नि ।’ नाका कट्न खोज्नेले भनेका छन् ।

ड्युटीमा खटिएका एक अधिकारीले एक जिल्लामा ’लकडाउन’ अर्को जिल्लाको पालिकामा ’फ्री’ हुँदा लकडाउनको उपलब्धि नहुने बताए । उनले प्रहरीलाई निषेधाज्ञाको कार्यान्वयन गराउँदै सुरक्षा दिन असहज भएको उल्लेख गरेका छन् । दुवै प्रशासनहरूले सहकार्य गरेर प्रहरीहरूलाई सुरक्षा तथा निषेधाज्ञा कार्यान्वयनको पाटोमा सहज बनाइदिनुपर्नेमा प्रहरी अधिकारीको भनाई छ । अर्कोतर्फ मोरङका उत्तरी क्षेत्रमा पनि महामारी तीव्र गतिमा बढेकाले निषेधाज्ञा लगाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

यस विषयमा कुरा गर्दा मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कोरोनाबाट बढी प्रभावित ठाउँहरूमा मात्र निषेधाज्ञा गरेको बताए । तर, अब नाका तथा सुनसरी सिमानाका पालिकाहरूमा पनि निषेधाज्ञाको थप गर्ने उनको भनाई छ ।‘मोरङ दिनहुँ कोरोनाको उच्च बिन्दुमा छ । त्यसैले हामी सर्वदलीय बैठक बसेर सुन्दरहरैचा नगरपालिकामा तथा अन्य गाउँपालिकामा पनि थप निर्णय गछौं ।’ उनले भनेका छन् ।

ShareTweetPin
Previous Post

कांग्रेस सुनसरीले पार्टी कार्यालयलाई आइसोलेसन बनाउन दिने

Next Post

इनरुवा र बराहक्षेत्रका नगरप्रमुखको गाडि अब ‘एम्बुलेन्स’

Next Post
इनरुवा र बराहक्षेत्रका नगरप्रमुखको गाडि अब ‘एम्बुलेन्स’

इनरुवा र बराहक्षेत्रका नगरप्रमुखको गाडि अब 'एम्बुलेन्स'

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.