No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरीमा बजार अनुगमन तीब्र, मास्क ५ रुपैयाँ भन्दा बढीमा नवेच्न निर्देशन

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख २३, २०७८
in अर्थ, समाचार, स्थानीय
0
इटहरीमा बजार अनुगमन तीब्र, मास्क ५ रुपैयाँ भन्दा बढीमा नवेच्न निर्देशन
Share on FacebookShare on Twitter

इटहरी । सुनसरीको इटहरी उपमहानगरले सर्जिकल मास्क पाँच रुपियाँ भन्दा बढिमा नबेच्न निर्देशन दिएको छ । विहिबार बिहान गरेको बजार अनुगमनका क्रममा दुई देखि तीन रुपियाँ खरिद मूल्य रहेको मास्क पाँच रुपैयाँ भन्दा बढि मूल्मा नबेच्न निर्देशन हो ।

जिल्ला प्रशासन कार्यालय,उपभोक्ता अधिकारकर्मी, प्रहरी र संचारकर्मी सहितको टोलीले अनुगमन गर्दा १० रुपियाँमा बेच्ने गरेको पाइएको छ । अनुगमनका क्रममा मास्क खरिद मूल्य भन्दा पाँच गुणा सम्म बढिमा बेच्ने गरेको पाइएको इटहरी उपमहानगर राजश्व प्रशासन शाखा प्रमुख नविन भट्टराईले जानकारी दिए ।

पाँच वटा औषधी पसलको अनुगमन गर्दा चारवटाले त सर्जिकल माक्स खरिद गरेको विल समेत देखाएनन । ९० रुपियाँ खरिद मूल्य रहेको सेनिटाइजर १ सय ६५ रुपियाँमा बेचेको पाइएको छ । राजश्व प्रशासन शाखा प्रमुख नविन भट्टराईले तत्काललाई बढि मुनाफा राखेर नबेच्न सचेत गराइएको, सर्जिकल माक्स पाँच रुपियाँ भन्दा बढिमा नबेच्न निर्देशन दिइएको बताए ।

निर्देशन पालना गराउन थप कडाइका साथ अघि बढने भटटराईले बताए । खरिद मूल्य र अधिकतम बिक्री मूल्यको अन्तर धेरै पाइएकाले अब उद्योगमै पुगेर समेत अनुगमन गरिने उनले वताए । अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत त्रिलोचन न्यौपानेले २ रुपैयाँ खरिद मूल्य परेको माक्स १० रुपियाँमा बेच्न नमिल्ने बताए ।

उनले माक्स र सेनिटाइजरमा बढि मूनाफा राखेको पाइएकाले यसलाई नियन्त्रण गर्न उपमहानगर, जिल्ला प्रशासन र राजश्व कार्यालयको बैठक बसेर तीन दिनभित्रमा रिजल्ट आउने गरि एक्सन गरिने बताए ।

आजै इटहरी उपमहानगरले हटियाँ लाइनका थोक सब्जि पसलहरुको समेत अनुगमन गरेको छ । अनुगमनका क्रममा हटिया लाइनका भाँडा पसलहरु पनि खुल्ला रहेका पाइए । अनुगमन टोली पुगेपछि हतार हतार बन्द गरेका देखिन्थे । इटहरी उपमहानगरपालिकाले निरन्तर बजार अनुगमन गरिरहेको छ ।

ShareTweetPin
Previous Post

मोरङमा जिल्लाभर कडाइका साथ निषेधाज्ञा लगाइने

Next Post

अल विदा प्रेमध्वज……

Next Post
अल विदा प्रेमध्वज……

अल विदा प्रेमध्वज......

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.