इटहरी । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण आइतबार बिहानैदेखि पूर्वी नेपालको १ नं प्रदेशमा मौसम बदली भएको छ ।
मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहार र बंगालमा विकास भएको निम्न चापीय क्षेत्रका कारण प्रदेश नं १ र २ मा आगामि ३ दिनसम्मै मौसम बदली रही बेलाबेलामा वर्षा समेत हुने अनुमान गरिएको छ ।
महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार देशभर पहाडी भूभागहरुमा सामान्य बदली र अन्य भूभागहरुमा आंशिक बदली रहने छ । दिउँसो र साँझ पनिदेशका पहाडी भूभाग र प्रदेश नं १ को सबै जिल्लामा हावाहुरी सहित सामान्य वर्षा हुने सम्भावना रहेको श्रेष्ठले जानकारी दिए ।



















female viagra pill otc