No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

देशभरका २९ जिल्लामा निषेधाज्ञा, महामारी अहिलेसम्मकै उच्च विन्दुमा

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख १९, २०७८
in काेराेना अपडेट, मुख्य समाचार, राष्ट्रिय, समाचार, स्वास्थ्य, हेडलाइन
0
Share on FacebookShare on Twitter

इटहरी । कोरोना महामारीले विकराल रुप लिँदै जाँदा देशभरका २९ जिल्लाले निषेधाज्ञा जारी गरेका छन् । गृह मन्त्रालयले हिजो(शनिवार) साँझासम्म २९ जिल्लाले निषेध आदेश जारी गरेको जनाएको छ ।

गृह मन्त्रालयका अनुसार २३ वटा जिल्लामा पूर्ण र ७ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञा घोषणा गरिएकामध्ये २१ जिल्लामा हिजै निषेधाज्ञा लागू भइसकेको छ भने ९ जिल्लामा आज(आइतबार) देखि लागू भएको छ ।

नेपालमा कोरोना महामारी भयावह वन्दै गएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ । संक्रमण दर हिजो करिब ४० प्रतिशत पुगेको छ । १४ हजार ४०३ नमूनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७०६ जना अर्थात् ३९.६१ प्रतिशतमा संक्रमण देखिएको हो ।

यो हालसम्मकै उच्च संक्रमण दर हो । महामारी तिब्र रुपमा बढेको र सरकारले खासै पहल नगरेको भन्दै जनस्वास्थ्यविद्ले चिन्ता व्यक्त गर्न थालेका छन् ।

विज्ञले कोरोना संक्रमितको उपचारका लागि रंगशाला, सभागृह र अन्य खुला ठाउँ समेत प्रयोग गर्न विज्ञले सुझाव समेत दिएका छन् ।

Tags: गगन थापा
ShareTweetPin
Previous Post

ओखलढुंगामा बर्षासंगै पहिरो जाँदा चौपाएको मृत्यु, ७ घर जोखिममा

Next Post

पूर्वी नेपालको मौसम बिहानदेखि नै बदली

Next Post
खोटाङको खानीडाँडा र थामखर्कमा भोलीदेखि नियमित उडान हुने

पूर्वी नेपालको मौसम बिहानदेखि नै बदली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.