No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

मेची महाकाली बुहारीले निसहाय बालबालिका सेवा आश्रमलाई दिए खाद्यान्न र स्टेसनरी

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २९, २०७७
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
मेची महाकाली बुहारीले निसहाय बालबालिका सेवा आश्रमलाई दिए खाद्यान्न र स्टेसनरी
Share on FacebookShare on Twitter

इटहरी । मेची महाकाली बुहारी संयुक्त आवाज इटहरीले निसहाय बालबालिका सेवा आश्रमलाई स्टेसनरी र खाद्यन्नको सामाग्री सहयोग गरेको छ।

शनिबार सेवामा समर्पित भएर काम गर्ने प्रतिबद्धताका साथ खाद्यन्न र स्टेसनरीका सामाग्री संयुक्त आवजकि सुनसरी सह संयोजक पिंकी थापा सहितको समुहले आश्रमकी सञ्चालिका गिता गौतमलाई सामाग्री हस्तान्तरण गरेका हुन् ।

यो अभियान मुलक संस्थाले पीडितहरुलाई न्याय दिनको लागि ४८ वटा शाखा कार्यलयहरु स्थापना गरि सेवा दिदै आएको सदस्य कल्पना सुवेदिले बताईन।No description available.

आउँदै गरेको नयाँ वर्ष २०७८ लाई लक्षित गरी शुभकामना आदान प्रदान गर्दै आश्रमलाई सहयोग गरेको उपाध्यक्ष हरिमाया कार्कीले बताइन् ।

शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै विवाहित महिलाहरुलाई संगठित गरी लोक कल्याणकारी काममा सक्रिय रहदै आएको मेची महाकाली बुहारी संयुक्त आवाज इटहरीकी सहसंयोजक थापाले बताईन।No description available.कार्यक्रममा सल्लाहकार मायाघर नेपालकी सचिव सुभद्रा प्याकुरेल,सफल व्यावसायि रन्जु सिग्देल ,आवाजकि कोषाध्यक्ष रेणु राई ,सहकोषाध्यक्ष बालकुमारी राई लगायतको सहभागिता रहेको थियो ।

मेची महाकाली बुहारी संयुक्त आवाज इटहरीले अन्य समयमा समेत महिला तथा बालबालिकाहरुलाई साथै अन्यायमा परेका व्यक्क्तीहरुलाई न्यायको पहुँचमा पुर्याउने जस्ता विभिन्न सामाजिक कार्यहरु गर्दै आएको सचीव भगवती खाड्काले बताईन।

ShareTweetPin
Previous Post

उद्दमशिलता र सीप विकासमा किसान कल्याण को अर्को फड्को

Next Post

विराट गोल्ड कप : भारतलाई हराउँदै विराटनगर सेमिफाइनलमा

Next Post
विराट गोल्ड कप : भारतलाई हराउँदै विराटनगर सेमिफाइनलमा

विराट गोल्ड कप : भारतलाई हराउँदै विराटनगर सेमिफाइनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.