No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सुपरहिट फिल्म ‘कबड्डी’ ४ मा धरानकि मिरुना मगर

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २३, २०७७
in मनाेरञ्जन, समाज, स्थानीय, हेडलाइन
4
सुपरहिट फिल्म ‘कबड्डी’ ४ मा धरानकि मिरुना मगर
Share on FacebookShare on Twitter

रामधुनी । सुपरहिट फिल्म ‘कबड्डी’ को चौथो सिक्वेल‘कबड्डी’ ४ को फिमेल कलाकारको टुङ्गो लागेको छ । ‘कबड्डी’ ४ को लिड रोलमा धरानकि मिरुना मगर फाइनल भएकी छिन् ।

मिरुनासँगै फिल्ममा अर्की अभिनेत्री गौमाया यात्री पनि फाइनल भएको निर्माता मनिराम पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार यी दुबै अभिनेत्री फिल्ममा अनुबन्धित भैसकेका छन् ।

अनुबन्धित दुबै अभिनेत्री बेलायतमा बस्दै आएकाछन भने यही फिल्म को लागि दुईसाता अघि बेलायतबाट काठमाडौं आइसकेका छन् । मिरुना यसअघी का थुप्रै नेपाली फिल्म ,रोज ,लाल पुर्जा ,साइनो जस्ता चर्चित फिल्म मा अभिनय गरिसकेकि छिन् भने गौमाया चर्चित नेपाली भ्लगर हुन् ।

गौमाया पछिल्लो समय भ्लगिङमार्फत विश्वका विभिन्न मुलुकमा नेपाली संस्कृति र भाषा प्रबर्दनमा सक्रिय छिन् । निर्देशक रामबाबु गुरुङका अनुसार, अब ‘कबड्डी’ को कथालाई विट मारिनेछ अर्थात्, फिल्मका तीन सिरिजमा मैयाँ पात्रका लागि पुरुष पात्रहरुको जुन दौडधुप थियो अब त्यसलाई टुंग्याइने बताए ।

‘कबड्डी’ को तीन सिक्वेलमा प्रेमका लागि संघर्ष गर्ने प्रमुख पात्रहरु ‘फाइनल म्याच’ ९कबड्डी ४० मा दोहोरिने भएपनी ुकबड्डीु को अन्तिम सिक्वेल भएकाले पनि पहिलो सिरिज ुकबड्डीु र‘कबड्डी’ ‘कबड्डी’ मा अभिनय गरेकी रिस्मा गुरुङ अन्तिम सिक्वेल आउने दर्शकको अपेक्षा भएपनी , रिस्मा दोहोरिएकि छैनन् ।

फिल्ममा यसअघि दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्धि गुरुङ, पुष्कर गुरुङ, कविता आले तय भैसकेका छन । ‘कबड्डी ४ स् द फाइनल म्याच’ तय भएको फिल्म बाँसुरी फिल्मसले प्रोडक्सनले फिल्म निर्माण गर्ने फिल्म मा को यही बैशाख २ गते बाट फ्लोर मा जाने निर्माता पोखरेल ले जानकारी दिए ।

पोखरेलका अनुसार छायांकनमा जानुअघि फिल्मका टिम प्राविधिक देखी कलाकार सबैको कोरोना टेस्ट गरिनेछ । फिल्म असोज १५ गते रिलिज तयारी गरिएको छ ।

ShareTweetPin
Previous Post

पत्रकार महासंघ प्रदेश १ मा भण्डारीको उम्मेद्वारीसंगै चुलियो चर्चा

Next Post

चलचित्र निर्देशक समाजको अक्षयकोषमा रकम जम्मा गर्न सुरु

Next Post
चलचित्र निर्देशक समाजको अक्षयकोषमा रकम जम्मा गर्न सुरु

चलचित्र निर्देशक समाजको अक्षयकोषमा रकम जम्मा गर्न सुरु

Comments 4

  1. Janewouch says:
    5 years ago

    [url=https://flxpharm.com/]canadian pharmacy india[/url]

    Reply
  2. Nickwouch says:
    5 years ago

    [url=http://viagrapillsildenafil.com/]viagra canada online price[/url] [url=http://propeciafinasterideonline.com/]finpecia online[/url] [url=http://viagraxr.com/]cheap real viagra[/url] [url=http://viagradtab.com/]viagra purchase buy[/url] [url=http://usopharmacy.com/]canadian pharmacies that deliver to the us[/url] [url=http://cialisatadalafil.com/]cialis daily in india[/url] [url=http://vardrugstore.com/]cheapest pharmacy prescription drugs[/url] [url=http://cialisforte.com/]india cialis pharmacy[/url]

    Reply
  3. Joewouch says:
    5 years ago

    [url=https://viagradtab.com/]sildenafil 100mg online uk[/url] [url=https://pillstd.com/]canadian pharmacy coupon code[/url] [url=https://cialiszg.com/]purchase cheap cialis soft tabs[/url] [url=https://onlinepharmacyxxi.com/]online pharmacy dubai[/url] [url=https://viagravpill.com/]viagra 50 mg canada[/url] [url=https://cialistpill.com/]tadalafil canadian[/url] [url=https://cialisatadalafil.com/]brand cialis 10mg[/url] [url=https://cialisvpack.com/]cheapest tadalafil cost[/url]

    Reply
  4. Nickwouch says:
    5 years ago

    [url=http://norxtablets.com/]can i buy dexamethasone over the counter[/url] [url=http://cialisfour.com/]cialis from india[/url] [url=http://pillstd.com/]strattera 15 mg[/url] [url=http://lisinoprilpharm.com/]lisinopril 500 mg[/url]

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.