No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

चलचित्र निर्देशक समाजको अक्षयकोषमा रकम जम्मा गर्न सुरु

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २४, २०७७
in अर्थ, मनाेरञ्जन, समाचार, हेडलाइन
0
चलचित्र निर्देशक समाजको अक्षयकोषमा रकम जम्मा गर्न सुरु
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल चलचित्र निर्देशक समाजले आफ्नो १३ औ बार्षिक साधरण सभा को अवसर पारेर अक्षय कोषको स्थापना गरेको छ । समाजले आफ्नो स्थापना दिवस को अवसरमा चलचित्र बिकास बोर्डको हलमा एक कार्यक्रम गरी कोषको स्थापनाको घोषणा गरेको हो ।

कोषको स्थापनाको सुरुवात समाजका महासचिव जनकदिप पराजुलिले एक लाख प्रदान गरेर सुरु गरे । कोषका लागि क्रमसः समाजका सचिव तथा नेपाल चालचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले २५ हजार २२२, कार्यसमिति सदस्य सुरेश न्यौपानेले २० हजार, ओएसआर डिजिटलका ॐ अग्रवालले ५१ हजार, निर्देशक मिलन चाम्सले १ लाख ११ हजार १११, बेल्जियम निवाशी रफि शाहले ५१ हजार, तेजेन्द्र कडेलले १६ हजार संकलन भएको सचिव अरुण कुमार प्रधानले जानकारी दिए ।

२५ लाखको कोष खडा गर्ने लक्ष्य लिएको समाजले चलचित्र निर्देशकहरुले आफ्नो सदस्यता प्राप्त गर्ने बितिक्कै एनएलजी इन्स्योरेन्स कम्पनिमा ७ लाख बराबरको दुर्घटना बिमा गर्ने निर्णय भएको समाजका महासचिव जनकदिप पराजुलिले जानकारी दिए ।No description available.विमाका लागि भने सदस्यहरुले हरेक बर्ष आफ्नो सदस्यता नविकरण गर्नु पर्ने छ । सोही कार्यक्रममा निर्देशक समाजले सातै ओटा प्रदेशमा आफ्नो शाखा विस्तारको साथै बिदेशमा पनि आफ्नो सम्पर्क कार्यलय स्थापना गर्ने निर्णय गरेको छ ।No description available.

ShareTweetPin
Previous Post

सुपरहिट फिल्म ‘कबड्डी’ ४ मा धरानकि मिरुना मगर

Next Post

९ जुवाडे झापाबाट रंगेहात

Next Post
६ वर्षपछि अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार रहेका नरेश मेचे पक्राउ

९ जुवाडे झापाबाट रंगेहात

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.