No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

१६ दिनमैं ‘ए साथी सुन’ सम्पन्न

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २०, २०७७
in मनाेरञ्जन, समाचार, हेडलाइन
0
१६ दिनमैं ‘ए साथी सुन’ सम्पन्न
Share on FacebookShare on Twitter

रामधुनी । नायिका बर्षा शिवाकोटी र नव नायक रमेश बाँनियाले अभिनय गरेको चलचित्र ‘ए साथी सुन’को सुटिङ्ग सम्पन्न भएको छ । सिनेमाको सुटिङ्ग सुरु भएको १६ दिनमै सकिएको हो ।

छोटो समयमा राम्रो काम भएको निर्माण युनिटले जनाएको छ । सिनेमाको एउटा गीत बाहेक अन्य सबै छायांकन सकिएको निर्माण टिमले जनाएको छ ।

चलचित्रको सुटिङ्ग चैत्र ३ गतेदेखि हेटौडाबाट सुरु भएको थियो । सुरुमा कालीपुरुष नाम राखेर बिकास बोर्डमा दर्ता भएपनि यो सिनेमाको वर्किङ्ग टाईटललाई परिवर्तन गरेर ‘ए साथी सुन’ भनेर राखिएको हो ।

राघव आचार्यले निर्देशन गरेको चलचित्रमा बिना कार्कीले लगानी गरेकी छिन् । यस अघि निर्देशक राघव आचार्यले भारतमा केही वेव सिरिजहरुको निर्देशन गरेका थिए ।

नेपालमा ठुलो पर्दाको उनको काम नौलो नै हो । काम कस्तो भएको छ, त्यो भने सिनेमा रिलिज भएपछि नै थाहा हुनेछ । चलचित्र ‘ए साथी सुन’लाई इभाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको छ ।

सस्पेन्स थ्रिलर कथामा बनेको यो सिनेमालाई लिएर चलचित्रकी नायिका बर्षा शिवाकोटी पनि निकै उत्साहित देखिएकी छिन् । बर्षाको ‘परदेशी २’, ‘मनसँग मन’, ‘लक्का जवान’ लगायत चलचित्रहरु पनि प्रर्दशनको लागि रेडी भएर बसेका छन् ।

यो सिनेमा ‘ए साथी सुन’ चाही कहिले प्रर्दशनमा आँउला त्यो भने अहिले निश्चित छैन् । अब स्थिती सामान्य भएपछि मात्रै सिनेमा रिलिज गरिने भनेर निर्माण टिमले जानकारी गराएको छ ।

ShareTweetPin
Previous Post

चैत्र २७ गते एक्लै ‘गुड फ्रेन्ड’

Next Post

किसान कल्याणले दियो हनुमान मन्दिरलाई कुर्सी

Next Post
किसान कल्याणले दियो हनुमान मन्दिरलाई कुर्सी

किसान कल्याणले दियो हनुमान मन्दिरलाई कुर्सी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.