No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

किसान कल्याणले दियो हनुमान मन्दिरलाई कुर्सी

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २१, २०७७
in Uncategorized, अर्थ, समाचार, समाज, स्थानीय
0
किसान कल्याणले दियो हनुमान मन्दिरलाई कुर्सी
Share on FacebookShare on Twitter

ईटहरी । ईटहरी उपमहानगरपालिका १४ जानकी टोलको हनुमान मन्दिरलाई किसान कल्याण सहकारीले सनिबार २५ थान कुर्सी बितरण गरेको छ ।

सहकारी मापदण्डलाई अक्षरस पालना गर्दै विभिन्न बचत र ऋणको उत्पादन गरि सदस्यहरुको सामाजिक, आर्थिक र सांस्कृतिक समृद्धिमा अघि बढेको संस्थाले समुदाय प्रती सुख दुखमा साथै रहने संस्थाका अध्यक्ष शालिकराम ढ्कालले प्रतिबद्धता जनाएका छन् ।

मानव जीवनको आर्थिक सुधारको बाटो बचत हो भने बचतले आपतकालीन अप्ठ्यारो टार्ने अध्यक्ष ढकालले बताए ।

आर्थिक, सामाजिक, नैतिक, भौतिक जस्ता अन्य बितिय गैरबितिय कारोबार गर्दै हरेक समयमा किसान कल्याण सहकारीले साथ दिएर ईटहरी १४को सरदार समुदायको हनुमान मन्दिरलाई गरेको सहयोगले संस्था र सदस्य बीचको सम्बन्ध जीवन्त बनाउन पुलको काम भएको हनुमान मन्दिर समितिकि अध्यक्ष उर्मिला सरदारले बताईन ।

सेयर सदस्यहरुलाई हरतरहले उद्यमी बनाई आय आर्जनमा जोडिएर आत्म निर्भर बनाउने संस्थाको कर्तव्य रहेको संस्थाका बजार प्रबन्धक बिभागिय प्रमुख रमेश खतिवडाले बताए ।

ShareTweetPin
Previous Post

१६ दिनमैं ‘ए साथी सुन’ सम्पन्न

Next Post

प्रधानमन्त्रीद्धारा १६५ वटा सडकको शिलान्यास

Next Post
सप्तरी घटनाको छानबिनमा गर्न दबाब, प्रधानमन्त्रीलाई “खुलापत्र”लेखन तथा वाचन कार्यक्रम

प्रधानमन्त्रीद्धारा १६५ वटा सडकको शिलान्यास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.