No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

चैत्र २७ गते एक्लै ‘गुड फ्रेन्ड’

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २०, २०७७
in मनाेरञ्जन, समाचार, हेडलाइन
1
चैत्र २७ गते एक्लै ‘गुड फ्रेन्ड’
Share on FacebookShare on Twitter

रामधुनी । नयाँ बर्षको अवशरमा प्रर्दशनमा आउने तयारीमा थिए सिनेमा ‘लप्पन छप्पन २’, ‘मनसँग मन’ र ‘कृष्ण लिला’ । तर, यि सिनेमाहरु कोरोनाको कारण देखाउदै पर सरेका छन् ।

आगामी चैत्र २७ मा यि सिनेमाहरु नलाग्ने भएका छन् । नयाँ वर्षको मौका छोप्दै निकै अघि नै बनेको सिनेमा ‘गुड फ्रेन्ड’ प्रर्दशनमा आउने भएको छ । सिनेमाको ट्रेलर सार्वजनिक गर्दै निर्माण युनिटले सिनेमा प्रर्दशनमा आँउने जानकारी गराएको छ ।

यो सिनेमामा हाल अमेरिकामा व्यवसाय गरेर बसेका नायक मुकेश ढकालले अभिनय गरेका छन् । सिनेमामा मुकेशका अलावा सबिना कार्की, राज सिंह, दीपक बिक्रम शाही, राजन महर्जन लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

बिशेषत साथी साथीबीचको सम्बन्ध, त्यसमा आउने प्रेम र समर्पणको कथालाई यो सिनेमाले बोल्ने भनेर जानकारी गराइएको छ। यो सिनेमाको निर्देशन राजबहादुर सानेले गरेका हुन् ।

ShareTweetPin
Previous Post

नीताले गरिन् ‘श्रीमदभगवत गीता’ गीता’ को घोषणा

Next Post

१६ दिनमैं ‘ए साथी सुन’ सम्पन्न

Next Post
१६ दिनमैं ‘ए साथी सुन’ सम्पन्न

१६ दिनमैं ‘ए साथी सुन’ सम्पन्न

Comments 1

  1. Kimwouch says:
    5 years ago

    [url=https://escialis.com/]tadalafil 5mg in india[/url]

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.