No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

नीताले गरिन् ‘श्रीमदभगवत गीता’ गीता’ को घोषणा

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २०, २०७७
in धर्म संस्कृति, मनाेरञ्जन, समाचार, हेडलाइन
0
नीताले गरिन् ‘श्रीमदभगवत गीता’ गीता’ को घोषणा
Share on FacebookShare on Twitter

काठमाडौं । अभिनेत्री नीता ढुंगानाको निर्देशन रहने ‘श्रीमदभगवत गीता’ घोषणा गर्दै संगीतीक टिम सार्वजनिक गरिएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नीताले संगीतिक टिमसंग सम्झौता गरेकी हुन् । नीता फिल्मस्को ब्यानरमा दोश्रो प्रस्तुतिको रुपमा ‘श्रीमदभगवत गीता’ शितल गिरीको शब्द, पुष्पन प्रधानको संगीत र स्वर रहनेछ ।

नेपालमा पहिलो पटक निर्माण गरिने ‘श्रीमदभगवत गीता’ सिरिजमा महाभारतको कृष्ण र अर्जुनको पार्ट मात्र समाबेश हुने नीताले बताइन् । गीतामा रहेका ७०० श्लोकबाट ‘श्रीमद्भगवद् गीता’ सिरिज ४५ भाग हुनेछ ।

‘श्रीमदभगवत गीता’ कोरियोग्राफर रामजी लामिछानेले गर्नेछन् । सञ्जय लामाले छायाँकन गर्ने वेभ सिरिजलाई वनिश शाहले सम्पादन गर्नेछन् । गायक तथा संगीतकार पुष्पन प्रधानले गीताको शारमा संगीत सृजना गर्ने बताए ।

ShareTweetPin
Previous Post

सहकारी दिवसको अवशरमा किसान कल्याणले गर्यो सिपविकास तालिमको उदघाटन

Next Post

चैत्र २७ गते एक्लै ‘गुड फ्रेन्ड’

Next Post
चैत्र २७ गते एक्लै ‘गुड फ्रेन्ड’

चैत्र २७ गते एक्लै ‘गुड फ्रेन्ड’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.