No Result
View All Result
Thursday, July 17, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

धर्मेन्द्र झा र मोहनकाजीलाई सूचनाको अधिकार पुरस्कार

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन २७, २०७७
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
धर्मेन्द्र झा र मोहनकाजीलाई सूचनाको अधिकार पुरस्कार
Share on FacebookShare on Twitter

इटहरी । नेपाल पत्रकार महासंघ मोरङ शाखाले शुक्रबार षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार प्रदान गर्ने भएको छ ।

महासंघ मोरङ शाखाले नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा सूचना क्षेत्रका अभियन्ता धर्मेन्द्र झालाई नगद पचास हजार ५१ रुपैयाँ र प्रमाणपत्रसहित षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार २०७६ प्रदान गर्ने निर्णय गरेको महासंघ मोरङ सचिब अर्जुन आचर्यले बताए ।

यसैगरी नेपाल पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष मोहनकाजी न्यौपानेलाई पनि नगद पन्ध्र हजार पन्ध्र रुपैयाँ र प्रमाणपत्रसहित षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार–२०७६ प्रदान गरिने नेपाल पत्रकार महासंघ मोरङ शाखाका सचीव आचार्यले जानकारी दिए ।

सूचना अधिकारको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै केन्द्रिय स्तर र स्थानीय स्तरका पत्रकार द्वयलाई पुरस्कार साथै प्रोत्साहन समेत दिने निर्णय गरिएको षष्ठिका बस्नेत परिवारका केदार बस्नेतले बताए ।

महासंघ मोरङ शाखाले २०७३ साल देखि शुरूवात गरेको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार पत्रकार माहसंघ केन्द्र्का अग्रज पत्रकारहरु शिव गाउँले,तारानाथ दाहाल , विनय कसजू प्रोत्साहन हुनेमा गणेश लम्साल राजु श्रेष्ठलाई प्रदान गरेको सचीव आचार्यले बताए ।

अहिले वितरण गर्न लागिएको पुरस्कार २०७६ साल चैत १६ गते नेपाल पत्रकार महासंघको स्थापना दिवसका दिन वितरण गर्ने तयारी गरेको अवस्थामा कोभिड–१९ र चैत ११ गतेदेखिको लकडाउनले गर्दा रोकिएको थियो ।

पुरस्कार हरेक वर्ष चैत १६ गते नेपाल पत्रकार महासंघको स्थापना दिवसका अवसरमा प्रदान गर्दै आएकोमा यस वर्ष महासंघको निर्वाचन तालिका प्रकाशित भई कार्यक्रम प्रभावित हुने भएकाले भोलि २८ गते, शुक्रबार पुरस्कार वितरणको कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको हो ।

नेपालमा पनि नागरिकको सूचनाको हकको संरक्षण, सम्वर्धन र गर्नका लागि विभिन्न अभियन्ताले काम गर्दै कलम द्वारा हरेक नागरिकको सामु सुसूचित गराउने त्यस्ता अभियन्ताहरूलाई थप प्रोत्साहन गर्न नेपाल पत्रकार महासंघ मोरङ शाखाले सात लाखको अक्षयकोष ०७३ सालमा खडा गरेको हो ।

उक्त कोष सूचनाका अधिकारकै क्षेत्रमा कार्यरत विराटनगर–११ निवासी केदार बस्नेतले आफ्नी दिवगंत पत्नी षष्टिका बस्नेतको नाममा स्थापना गरेको मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेलको भनाई रहेको छ।

Tags: धर्मेन्द्र झानेपाल पत्रकार महासंघ मोरङमोहनकाजीषष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार
ShareTweetPin
Previous Post

इटहरीमा फुड फेस्टिवलको तयारी तीब्र, गायक सुगम पोखरेल आउने

Next Post

गोविन्दचन्द क्षेत्रीलाई मेती, गीताकुमारीलाई केटो पुरस्कार

Next Post
गोविन्दचन्द क्षेत्रीलाई मेती, गीताकुमारीलाई केटो पुरस्कार

गोविन्दचन्द क्षेत्रीलाई मेती, गीताकुमारीलाई केटो पुरस्कार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.