No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरीमा फुड फेस्टिवलको तयारी तीब्र, गायक सुगम पोखरेल आउने

admin by admin
फाल्गुन २६, २०७७
in अर्थ, समाचार, स्थानीय, हेडलाइन
0
इटहरीमा फुड फेस्टिवलको तयारी तीब्र, गायक सुगम पोखरेल आउने
Share on FacebookShare on Twitter

इटहरी । इटहरीमा फुड फेस्टिबलको तयारीलाई तीब्रता दिइएको छ । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना तथा प्रिमिएर होटल स्कूलको व्यवस्थापनमा इटहरीमा फागुन २९ गते शनिबार इटहरी रंगशालामा फुड एण्ड बेभरेज मेला २०२१ को तयारीलाई तीब्रता दिइएको हो ।

कार्यक्रम संयोजक तथा प्रिमियर होटल स्कूल इटहरीका सिईओ सुनिल भुषालका अनुसार कार्यक्रममा विभिन्न कलाकारहरुको प्रस्तुति समेत रहनेछ । उनका अनुसार खादैँ रमाउँदै पर्यटनलाई बुझ्ने नौलो योजनाका साथ उक्त फेस्टिबलको तयारी गरिएको हो ।

कार्यक्रममा विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो मास्टर सेफ प्रोफेशनल यूकेका उपविजेता सन्तोष शाह कार्यक्रममा सहभागी हुने भुषालले बताए । ‘हामीले एकदिने फुड फेस्टिबल आयोजना गर्दा ४ हजार भन्दा बढी मानिसहरु आउने अपेक्षा गरेका छौँ,’ उनले भने, ‘उक्त फेस्टिबल आयोजनाका लागि करीब नौ लाख रुपैँया लागत लाग्ने अनुमान गरेका छौँ ।’
जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीका अनुसार फेस्टिबलमा चर्चित गायक सुगम पोखरेल, नेपाल आइडल सिजन ३ का रनरअप किरण भुजेल, गायिकाद्धय एलिना चौहान, समीक्षा अधिकारी तथा कमेडी च्याम्पियनका सुमन कोइरालाले मनोरञ्जन दिनेछन् ।

‘आन्तरिक पर्यटनको उत्थानका निम्ति यो फेस्टिबलको आयोजना गरिएको हो,’ पुरीले भने, ‘पूर्व घुमौँ भन्ने उद्देश्यले पनि फेस्टिबलको तयारी अगाडि बढाएका हौँ ।’ उनका अनुसार कार्यक्रममा फेसन शो समेत आयोजना हुने भएकाले स्थानीय पर्यटकहरुले मनोरञ्जन लिनेछन् ।

एक सय रुपैँया प्रवेश टिकट रहने फेस्टिबलमा इटालियन, चाइनिज, स्विस, मेस्सिकन खानाहरु समेत रहने पुरीले बताए ।

ShareTweetPin
Previous Post

ए मेरो हजुर ४ मिति तय

Next Post

धर्मेन्द्र झा र मोहनकाजीलाई सूचनाको अधिकार पुरस्कार

Next Post
धर्मेन्द्र झा र मोहनकाजीलाई सूचनाको अधिकार पुरस्कार

धर्मेन्द्र झा र मोहनकाजीलाई सूचनाको अधिकार पुरस्कार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.