No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

रोटरी क्लव आफ बिर्तामोडद्वारा महेन्द्ररत्म माविका छात्रालाई प्रविधिको शौचालय हस्तान्तरण

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन २६, २०७७
in समाचार, समाज, स्थानीय
0
रोटरी क्लव आफ बिर्तामोडद्वारा महेन्द्ररत्म माविका छात्रालाई प्रविधिको शौचालय हस्तान्तरण
Share on FacebookShare on Twitter

झापा । अझैपनि नेपालका धेरैजसो सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरु आफूलाई महिनाबारी भएको समयमा विद्यालय नजाने गरेका घटनाहरु सार्वजनिक भइरहेका छन् ।

विशेष गरी ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई महिनावारी भएको समयमा विद्यालयले निःशुल्क रुपमा सेनिटरी प्याड उपलब्ध गराउन नसक्नु र राम्रो शौचालयको समेत व्यवस्था नहुँदा छात्राहरुले विद्यालय छाड्नु पर्ने अबस्था कायमै रहेको रोटरी इन्टरनेशनल डिस्ट्रक ३२९२ का डिस्ट्रिक गर्भनर इलेक्ट सन्तोष रिजालले बताए ।No description available.कतिपय विद्यालयमा छात्रा मैत्री शौचालय नहुनु, शौचालय भएपनि व्यवस्थित र सुरक्षित नहुदा विद्यालय गएका किशोरीहरुलाई समस्या हुने गरेको रिजालको भनाई छ ।

सामुदायिक विद्यालयमा अध्ययन गर्ने धेरैजसो वालवालिकाहरुलाई अहिले पनि सुरक्षित शौचालयको व्यस्था नहुदा छात्रा मात्र होइन छात्रहरुपनि समस्यामा पर्ने गरेका छन् । यसैलाई मध्यनजर गर्दै रोटरी क्लव अफ बिर्तामोडले झण्डै दश लाख रुपैयाँ खर्च गर्दै बिर्तामोडस्थित महेन्द्ररत्न माध्यमिक विद्यालयमा छुट्टै छात्रा अपाङ्ग मैत्री शौचालय निर्माण गरेको छ ।

बिर्तामोड नगरपालिका – ३ बिर्तावजारमा रहेको महेन्द्ररत्म माध्यमिक विद्यालयसहित महालक्ष्मी विकास बैंक, नेपाली सेनाको श्री नयाँ श्रीनाथ गण चालआली, रोडट्याक क्लव अफ बिर्तामोडको आर्थिक सहयोगमा रोटरी क्लव अफ बिर्तामोडले छुट्टै छात्रा अपाङ्ग मैत्री शौचालय निर्माण गरेको हो ।No description available.किशोरीहरुलाई महिनावारी भएको समयमा सेनिटरी प्याड प्रयोग गर्न, प्रयोग भइसकेको प्याडलाई डिस्पोज गर्न र आवश्यक परेको समयमा प्याड लिन सकिने गरीको व्यवस्था सहितको नयाँ प्रविधिको शौचालय निर्माण गरिएको विद्यालयलाई शौचालय हस्तान्तरण समारोहमा रोटरीक्लव अफ बिर्तामोडका डाइरेक्टर सर्भिस प्रोजेक्ट विनोद वस्नेतले बताए ।

कोभिड– १९ को बढ्दो संक्रमणका कारण समयमा शौचालय निर्माण गर्न नसकिएको बताउँदै रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष निर्मल भट्टराईले ढिला गरी शौचालय तयार गरिएपनि शौचालय आधुनिक र पूर्ण रुपमा अपाङ्ग मैत्री रहेको बताए ।

शौचालय हस्तान्तरण समारोहमा शौचालय निर्माणमा आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा महालक्ष्मी विकास बैंक लिमिटेड बिर्तामोड शाखा कार्यालयका शाखा प्रमुख विजय कार्की, महेन्द्ररत्न विद्यालयका प्रधानाध्यापक खड्ग प्रसाद खरेल, नेपाली सेनाको श्री नयाँ श्री नाथ गण चारआलीका गणपति अमरजंघ थापा, रोट¥याक क्लव अफ बिर्तामोडका निर्वतमान अध्यक्ष राज मुखिया र अध्यक्ष प्रवास थापा मगर रहेका छन् ।

शौचालय हस्तान्तरण समारोहमा उद्योग वाणिज्य संघ बिर्तामोडका नव निर्वाचित अध्यक्ष प्रकाश शविाकोटी, विद्यालयका प्रधानाध्यापक खड्ग प्रसाद खरेल, रोटरी क्लव अफ बिर्तामोडकी निवर्तमान अध्यक्ष निकिता गिरी , सञ्जय गिरी, लगायतले बोलेका थिए । कार्यक्रम रोटरी क्लव अफ बिर्तामोडका सचिव सञ्जीव घिमिरेले सञ्चालन गरेका थिए ।

ShareTweetPin
Previous Post

जिल्ला स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता सम्पन्न

Next Post

ए मेरो हजुर ४ मिति तय

Next Post
ए मेरो हजुर ४ मिति तय

ए मेरो हजुर ४ मिति तय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.