No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

जिल्ला स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता सम्पन्न

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन २६, २०७७
in खेल, समाचार
0
जिल्ला स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता सम्पन्न
Share on FacebookShare on Twitter

झापा । झापाको बिर्तामोडमा जारी दोस्रो लायन्स क्लब जिल्ला स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिताको फाईनलमा मेन्स डवलमा प्रनिशसिंह ठकुरी र दिपक घिमिरे काँकरभिट्टाको जोडीले जितेको छ ।

नवीन सिलवाल, चााणक्य पाठक विर्तामोडलाई २२–२०,९–२१ र २१–१९ को अंकमा हराउदै प्रनिशसिंह ठकुरी, दिपक घिमिरेको जोडिले जितेको हो । जीतसंगै विजेताले नगद २५ हजार नगद र ट्रफी हात पारेका छन् । उपविजेता नविन सिलवाल र चाणक्य पाठकले नगद २० हजार ट्रफिमा चित्त बुझाउनु परेको छ । यसैगरी तेस्रो हुने जोडिलाई नगद आठ हजार सहित ट्रफि प्रदान गरियो ।

यसतै ४५ प्लस डवलमा सञ्जय भक्तराज, गणेश कार्की बिर्तामोडको जोडीले श्रीप्रसाद धिमाल, विष्णु तामाङ्ग काँकरभिट्टाको जोडीलाई २१–७, २१–७ को सोजो सेटमा हराउदै फाईनल जितेका छन् । जितसंगै सञ्जय र गणेशको जोडीले नगद २० हजार तथा ट्रफि र उपविजेता धिमाल र तामाङ्गले नगद १५ हजार ट्रफी हात पारेका छन् भने तेस्रोलाई नगद पाँच हजार सहित ट्रफी प्रदान गरियो ।

लायन्स क्लव अफ अनारमनीको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित ‘झापा जिल्ला स्तरीय दोस्रो लायन्स खुल्ला व्याडमिटन प्रतियोगिता’ २३ गतेबाट सुरु भएको थियो ।

बिर्ता व्याडमिटन क्लवको कवर्ड हलमा भएको सो प्रतियोगितामा खुल्ला तर्फ ३० र भेट्रान तर्फ २३ टिम सहभागी थिए ।

लायन्स क्लव अफ अनारमनीका अध्यक्ष डा गौरीशंकर झाको अध्यक्षतामा भएको कार्यक्रमकाबीच बिजेता खेलाडीलाई पुरस्कार बितरण गरिएको थियो । प्रतियोगिता समापन समारोहमा लायन्स क्लव अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ ए वानका डिस्ट्रिक भर्गनर टंक वहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमली नेपाल व्याडमिन्टन संघका केन्द्रीय सदस्य विनोद वस्नेत, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतियोगिता सम्पन्न गर्न सहयोग पु¥याउने दातालाई सम्मान समेत गरिएको कार्यक्रममा दाताले खेल निरन्तरताको लागि शुभकामना दिदै आगामी आगामी वर्षका लागि समेत आफूहरुले पुरस्कारको स्पोन्सर गर्ने घोषणा गरेको लायन्स क्लव अफ अनारमनीका पूर्व अध्यक्ष शैलेन्द्र कुरुङ्वाङ्गले जानकारी दिए । कार्यक्रमको सञ्चालन रविन्द भट्टराईले गरेका थिए ।

ShareTweetPin
Previous Post

दमकमा पनि गर्यो बन्धन सिमेन्टले ठेकेदारहरूको निःशुल्क दुर्घटना बिमा

Next Post

रोटरी क्लव आफ बिर्तामोडद्वारा महेन्द्ररत्म माविका छात्रालाई प्रविधिको शौचालय हस्तान्तरण

Next Post
रोटरी क्लव आफ बिर्तामोडद्वारा महेन्द्ररत्म माविका छात्रालाई प्रविधिको शौचालय हस्तान्तरण

रोटरी क्लव आफ बिर्तामोडद्वारा महेन्द्ररत्म माविका छात्रालाई प्रविधिको शौचालय हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.