No Result
View All Result
Monday, December 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सवारी दुर्घटनामा दुईको मृत्यु

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन २२, २०७७
in समाचार, स्थानीय, हेडलाइन
0
माइक्रोको ठक्करबाट पाँचथरका वृखध्वजको मृत्यु

प्रतिकारात्मक तस्विर

Share on FacebookShare on Twitter

इटहरी । मोरङ र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामादुई जनाको मृत्यु भएको छ । मोरंगको ग्रामथान गाउँपालिका–४ का २५ बर्षीय धिरज माझीको स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा ज्यान गएको छ ।

कटहरी–७ तकिया चोकमा स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा माझीको घटनास्थलमानै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसैगरी सुनसरीको दुहबी नगरपालिका ८ बस्ने ६५ बर्षीया जगबती चौधरीको एम्बुलेन्सको ठक्करबाट ज्यान गएको छ ।

कोशी राजमार्गमा एम्बुलेन्सले ठक्कर दिँदा बाटो क्रस गर्दै गरेकी चौधरी घाईते भएका थिए ।

घाइते चौधरीको विहान नोवेल अस्पतालमा ज्यान गएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

 

ShareTweetPin
Previous Post

झापा आन्दोलनको ४८ वर्ष पूरा, नेकपा दुई समुहका छुट्टै श्रद्धाञ्जलीसभा

Next Post

अनेरास्ववियूद्वारा पुर्वान्चल विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यलयलाई २४ घन्टे अल्टिमेटम

Next Post
फलैचा न्युज

अनेरास्ववियूद्वारा पुर्वान्चल विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यलयलाई २४ घन्टे अल्टिमेटम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.