No Result
View All Result
Monday, December 8, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

टिकटकबाट चिनजान गरी अन्तमा बलात्कार, इटहरीबाट एक पक्राउ !

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन १५, २०७७
in अपराध, समाचार, स्थानीय, हेडलाइन
0
टिकटकबाट चिनजान गरी अन्तमा बलात्कार, इटहरीबाट एक पक्राउ !
Share on FacebookShare on Twitter

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले जवरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ गरेको छ ।

कास्कीको कास्किकोट गाउपालिका ४ बस्ने बर्ष ३९ को राजिभ गुरुङले सामाजीक संजाल टिकटक म्यासेन्जरबाट चिनजान गरी विवाह गर्ने प्रलोभन देखाएको भन्ने इटहरीकी एक महीलाको उजुरीका आधारमा इटहरी १३ बाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

गत माघ २५ गते जवरजस्ती करणी गरेको र सुनको ४ आनाको झुम्का, सुनको १० आनाको ब्रास्लेट, ६ आनाको सुनको सिक्री, नगद सत्ताईस हजार पाँच सय, साँग्रिला बैँकको एटिएम कार्ड थान १, मोबाईल थान १ चोरी गरी फरार भएको भनी उजुरी परेको थियो ।

गुरुङलाई ठगी गर्ने नियतले झापा तर्फ आउदै गरेको भन्ने विशेष सुचनाको आधारमा पक्राउ गरेर अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।

ShareTweetPin
Previous Post

निशानको नयाँ शोरुम सँगै म्याग्नाइट बजारमा

Next Post

नेपालमै पहिलो वाटर पार्क इटहरीमा खुल्यो, यस्तो छ भित्र (फोटो फिचर)

Next Post
नेपालमै पहिलो  वाटर पार्क इटहरीमा खुल्यो, यस्तो छ भित्र (फोटो फिचर)

नेपालमै पहिलो वाटर पार्क इटहरीमा खुल्यो, यस्तो छ भित्र (फोटो फिचर)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.