No Result
View All Result
Saturday, November 8, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

निशानको नयाँ शोरुम सँगै म्याग्नाइट बजारमा

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन १४, २०७७
in अर्थ, समाचार, सूचना प्रविधि, स्थानीय
0
निशानको नयाँ शोरुम सँगै म्याग्नाइट बजारमा
Share on FacebookShare on Twitter

इटहरी । निशान गाडीको नेपालका लागि आधिकारीक बिक्रेता पायोनियर मोटो कोर्प प्रालिले इटहरीमा श्रीजा मोर्टस शोरुम सञ्चालनमा ल्याएको छ । मोर्टस शोरुमको सञ्चालन संगै निशानको नया म्याग्नाइट गाडीको लञ्च गरिएको मोर्टस शोरुमका प्रबन्ध निर्देशक नवीन खतिवडाले बताए ।

नाडाका केन्द्रिय सदस्य कपिल सिवाकोटी र नेपाल बिज्ञापन संघ प्रदेश नम्बर १ का अध्यक्ष एवम प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले म्यागनेट गाडीको संयुक्त रुपमा लञ्च गरेका थिए ।

निशानको उक्त गाडीको मूल्य २९ लाख ४९ हजारदेखि सुरु भएर ४२ लाख ७९ हजार सम्म रहेको कम्पनीका डिलर इन्चार्ज आशिष दाहालले बताए । २ सय ५ एम एम ग्राउण्ड क्लियरेन्स रहेको उक्त गाडिले माइलेज समेत निकै राम्रो भएको कम्पनीको दाबी छ । म्यागनाइटमा २० भन्दा बढि प्रथम श्रेणी र बेस्ट इन सेगमेन्टका सुबिधाहरु छन् जसले उपभोक्ताहरुलाई नवीनतम् रुपमा आधिकारिकता अनुभब गर्ने कम्पनीद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

निशान गाडीका पारखीहरुलाई अब इटहरीबाटै उत्कृष्ट सेवा दिने कुरामा आफूहरु प्रतिबद्द रहेको कम्पनीले जनाएको छ । पूर्वमा हाल निशानको अहिलेको इटहरी शोरुमसंगै विराटनगर सहित बिर्तामोडमा शोरुम रहेको कम्पनीले जनाएको छ ।

ShareTweetPin
Previous Post

ओली समुहको नेकपाका प्रमुख सचेतक बने विशाल भट्टराई

Next Post

टिकटकबाट चिनजान गरी अन्तमा बलात्कार, इटहरीबाट एक पक्राउ !

Next Post
टिकटकबाट चिनजान गरी अन्तमा बलात्कार, इटहरीबाट एक पक्राउ !

टिकटकबाट चिनजान गरी अन्तमा बलात्कार, इटहरीबाट एक पक्राउ !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.