No Result
View All Result
Saturday, July 12, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

नेपालमै पहिलो वाटर पार्क इटहरीमा खुल्यो, यस्तो छ भित्र (फोटो फिचर)

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन १५, २०७७
in अर्थ, प्रदेश, समाचार, स्थानीय, हेडलाइन
0
नेपालमै पहिलो  वाटर पार्क इटहरीमा खुल्यो, यस्तो छ भित्र (फोटो फिचर)
Share on FacebookShare on Twitter

रामधुनी । पूर्वको व्यापारिक केन्द्रको रुपमा परिचित सुनसरीको इटहरी स्थित प्रमुख पर्यटकिय क्षेत्र तालतलैया नजिकै करोडौ लगानीमा इपी ल्यान्ड एण्ड वाटर पार्क सञ्चालनमा आउने भएको छ ।No description available.No description available.आन्तरिक तथा बाह्यि पर्यटकहरुलाई आकर्षण गर्ने उदेश्यले इटहरी–२ स्थित तालतलैया नजिकै ३० करोडको लगानीमा पार्क निमार्ण भएसँगै सञ्चालनमा आउने भएको हो । गत वर्षको चैत्र महिना देखि नै सञ्चालनमा ल्याउने तयारी सहित निर्माण सम्पन्न भएको भएपनि कोरोना कहरका कारण सञ्चालनमा आउन नसकेको हो ।No description available.पार्कको यही फाल्गुन १७ गते सस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री भानुभक्त ढकालले उद्घाटन गर्ने अध्यक्ष भीमबहादुर पौडेलले जानकारी दिए ।No description available.तराईको गर्मी ठाउँमै हिउँको आनन्द लिन सकिने गरी ६ विघा क्षेत्रफलमा मनोरन्जनका विभिन्न भौतिक संरचना बनाइएका छन् । सो पार्कमा दैनिक ५ हजार आन्तरिक तथा वाह्य पर्यटकले एकसाथ शेवा पाउन सक्नेछन् ।No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.यसले मुलुुकको पर्यटन क्षेत्रमा ठुलो टेवा पुग्ने संचालकले दावी पनि गरेका छन् । पार्कभित्र अत्याधुनिक वाटर स्लाइट, समुद्रको छालमा बसेको अनुभुति हुने वेभ पुल, बोटिगं गर्दै लोप भई सकेका डाइनोसर लगायतका जनावरको आवाज सहित अवलोकन, जिप लाइन, वाल क्लाइम्बिगं, वाल उद्यान, रंस्टुराँ लगाएतका भौतिक सामाग्री रहेका छन् ।No description available.

No description available.पार्कमा पूर्व एआइजि कृष्ण बस्नेत पूर्व डिआइजि ज्ञानविक्रम साह, इटहरी उवासंका अध्यक्ष भीमबहादुर पौडेल र काठ्माण्डौको वुपी ल्याण्ड एम्युजमेन्ट वाटर पार्कका संचालक जगत बस्नेतको संयुक्त लगानी रहेको छ ।

‘ इपी ल्यान्ड एण्ड वाटर पार्क भित्र नेपालमै पहिलो इन्डोर आइसपार्कको निर्माण गरिनेछ’, सचालक जगतबहादुर बस्नेतले भने, ‘स्विमिङ पुल र डाइनोसरका मूर्तिहरु राखिएको छ । काठमाडौं बाहिरको यो सबैभन्दा ठूलो र आधुनिक प्रकृतिको पार्क हुनेछ।’ आन्तरीक तथा बाह्यि पर्यटकहरुलाई लक्षित गरेर पार्क सञ्चालनमा ल्याईएको सञ्चालकहरुले बताएका छन ।No description available.No description available.No description available.‘प्रदेश नम्बर १ को सरकारले पर्यटन प्रबद्र्धनलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको छ । पर्यटक क्षेत्रलाई यस्ता पार्कले अझै उत्साहित बनाउँने छ । पार्क अत्याधुनिक भएको बताउँदै कम्पनीका अध्यक्ष भीम पौडेलले प्रदेश एककै केन्द्रविन्दु इटहरीमा पार्क निमार्ण गरेको बताए ।No description available.No description available.No description available.No description available.No description available.

 

ShareTweetPin
Previous Post

टिकटकबाट चिनजान गरी अन्तमा बलात्कार, इटहरीबाट एक पक्राउ !

Next Post

सेयर सदस्य संस्थाको गहना,सेवा दिने किसान कल्याण सहकरिको चाहना

Next Post
सेयर सदस्य संस्थाको गहना,सेवा दिने किसान कल्याण सहकरिको चाहना

सेयर सदस्य संस्थाको गहना,सेवा दिने किसान कल्याण सहकरिको चाहना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.