No Result
View All Result
Sunday, July 13, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

अपरिहार्य जीवन बिमा जीवन रहदा पनि जीवन पश्चात् पनि साथमा

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन ९, २०७७
in अर्थ, समाचार, समाज, हेडलाइन
0
Share on FacebookShare on Twitter

रामधुनी । कोशि गाउँपालिका १ लौकहिकि ज्योति शाहलाई लाईफ ईन्सुरेन्स कर्पोरेसन नेपाल मार्फत किसान कल्याण साकोस इटहरीले बिमा दाबि बापतको रकम हस्तान्तरण गरेको छ।

संस्थाको सदस्य सेवा केन्द्र बाङ्गेबाट ब्यापार ब्यबसाय गर्नका लागि सद्स्य अजय कुमार शाहलाई १ लाख रुपैया ऋण लागानि गर्दा बिमा बापतको रकम ६ सय २० रुपयाँ बुझाईएको थियोे ।

सदस्य शाहको मंसिर महिनामा असामयिक निधन भएको थियो । ऋण बिमा बापतको रकम दाबि भुक्तानी शाहकी श्रीमतीलाई १ लाख १० हजार रकम संस्थाका अध्यक्ष शालिकराम ढ्कालले हस्तान्तरण गरेका हुन्।

१६ हजार सेयर सदस्य भएको संस्था नेपालकै उत्कृष्ट बन्न सफल भएको छ। किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले सम्पुर्ण सेयर सदस्यहरुको जोखिम बहनको लागि ऋण लगानीमा साथै जीवन बिमा लाईफ ईन्सुरेन्स कर्पोरेसन नेपाल संग समन्वयन गरि कारोबार गर्दै आएको छ।No description available.

यस संस्थाले २०७० साल देखि बिमा कम्पनी संग कारोबार सुरु गरेर सेयर सदस्यहरुको जीवन बिमा गराउदै आएको छ। यस्ता कार्यक्रमले सदस्यहरुको शुःख दुखमा सहकारीको सधै साथ रहेको देख्न सकिन्छ ।

ShareTweetPin
Previous Post

सुनसरीका महिला जनप्रतिनिधिलाई क्षमता अभिवृद्धि तालिम

Next Post

युवा पुस्तामा लाेकप्रिय बन्दै इटहरीकाे स्वारा क्लिनिक, कपाल प्रत्यारोपणमा ४० प्रतिशत छुट

Next Post
युवा पुस्तामा लाेकप्रिय बन्दै इटहरीकाे स्वारा क्लिनिक, कपाल प्रत्यारोपणमा ४० प्रतिशत छुट

युवा पुस्तामा लाेकप्रिय बन्दै इटहरीकाे स्वारा क्लिनिक, कपाल प्रत्यारोपणमा ४० प्रतिशत छुट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.