No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

वार्षिकोत्सवको अवशरमा स्वारा स्किनद्वारा कपाल प्रत्यारोपनमा ४० प्रतिशत छुट, ओपीडी शेवा निःशुल्क

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन ७, २०७७
in समाचार, स्थानीय, स्वास्थ्य, हेडलाइन
0
वार्षिकोत्सवको अवशरमा स्वारा स्किनद्वारा कपाल प्रत्यारोपनमा ४० प्रतिशत छुट, ओपीडी शेवा निःशुल्क
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको इटहरीमा संचालित स्वारा स्किन एण्ड हेयर क्लिनिकले दोस्रो वार्षिकोत्सवको अवसरमा ओपीडी सेवा निःशुल्क प्रदान गर्ने भएको छ ।

इटहरी स्थित सुर्य कम्प्लेक्समा संचालित स्वारा स्कीन एण्ड हेयर क्लिनिकको आगामी फागुन ९ गते दोस्रो वार्षिक उत्सवको अवसरमा ओपीडी निःशुल्क र हेयर कपाल प्रत्यारोणमा ४० प्रतिशत छुट दिने भएको हो ।

शुक्रबार क्लिनिकले पत्रकार सम्मेलन गर्दै छाला, कपाल, यौनलगायतका सेवामा समेत सो दिन निःशुल्क परामर्श दिने क्लिनिकका सञ्चालक अनिल यादवले जानकारी दिए ।

सौन्दर्य सम्बन्धि समस्या भएमा सेवा लिन सक्ने चिकित्सक मनोज चौधरीले जानकारी दिए । उनका अनुसार क्लिनिकमा विशेषगरी २० देखि ४५ वर्ष उमेर समुहका युवायुवतीहरु बढी मात्रामा आउने गरेका छन् ।

प्रदेश १ मा पूर्ण रुपमा चिकित्सक बसेर २४ सै घण्टा सेवा दिने पहिलो स्किन क्लिनिक भएको चौधरीले बताए ।

Tags: स्वारा स्किनस्वारा स्किन एण्ड हेयर क्लिनिक
ShareTweetPin
Previous Post

प्रदेश २ का प्रदेश प्रमुखमा झा नियुक्त, परियारलाई हटाइयो

Next Post

झुम्का जेसिज तथा झुम्का जुनियर जेसीज वर्ष २०२१ का पदाधिकारीद्वारा पदभार ग्रहण

Next Post
झुम्का जेसिज तथा झुम्का जुनियर जेसीज वर्ष २०२१ का पदाधिकारीद्वारा पदभार ग्रहण

झुम्का जेसिज तथा झुम्का जुनियर जेसीज वर्ष २०२१ का पदाधिकारीद्वारा पदभार ग्रहण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.