No Result
View All Result
Thursday, November 6, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रदेश २ का प्रदेश प्रमुखमा झा नियुक्त, परियारलाई हटाइयो

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन ७, २०७७
in प्रदेश, मुख्य समाचार, समाचार, हेडलाइन
0
प्रदेश २ का प्रदेश प्रमुखमा झा नियुक्त, परियारलाई हटाइयो
Share on FacebookShare on Twitter

जनकपुरधाम । प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई हटाएर राजेश झालाई नियुक्त गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्कै सिफारिसमा भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गर्नुभयो । संविधानको धारा १६५ को उपधारा(१) को खण्ड ख बमोजिम परीयारलाई पदमुक्त गरिएकोे कार्यालयले जनाएको छ ।

परियार तत्कालीन नेकपामा माओवादीका नेता थिए । वि.सं.२०६४ सालको संविधानसभा निर्वाचनमा उनी बाँकेबाट निर्वाचित भएका थिए । यस्तै संविधानको धारा १६३ को उपधारा २ बमोजिम राजेश झालाई नियुक्त गरेको पनि राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

ShareTweetPin
Previous Post

प्रजातन्त्र दिवसमा मुख्यमन्त्री राईको सम्बोधन(पूर्णपाठ)

Next Post

वार्षिकोत्सवको अवशरमा स्वारा स्किनद्वारा कपाल प्रत्यारोपनमा ४० प्रतिशत छुट, ओपीडी शेवा निःशुल्क

Next Post
वार्षिकोत्सवको अवशरमा स्वारा स्किनद्वारा कपाल प्रत्यारोपनमा ४० प्रतिशत छुट, ओपीडी शेवा निःशुल्क

वार्षिकोत्सवको अवशरमा स्वारा स्किनद्वारा कपाल प्रत्यारोपनमा ४० प्रतिशत छुट, ओपीडी शेवा निःशुल्क

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.