No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सिद्धबाबासँग मोहित भएर महिलाले शरीर समर्पण गरेको फैसला

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन १, २०७७
in पत्रपत्रिका, मुख्य समाचार, समाचार, स्थानीय, हेडलाइन
0
बलात्कारको आरोपतिग सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थुनामै राख्न सर्वोच्चको आदेश
Share on FacebookShare on Twitter

सुनसरी । आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सुनसरी चतरानिवासी सिद्धबाबा भनिने कृष्णबहादुर गिरी मुद्दाको फैसलाको पूणपाठ तयार भएको छ ।

जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाले सिद्धबाबा र अनुयायीबीच सहमतिमै सम्बन्ध राखेकाले बलात्कार हुन नसक्ने भन्दै सफाइ दिने फैसला गरेको पूर्णपाठ तयार भएको हो । फैसलाको पूर्णपाठमा जाहेरवाली महिलाले नै सिद्धबाबासँग मोहित भएर आफ्नो शरीर समर्पण गरेको उल्लेख छ ।

पूर्णपाठमा सहमतिमा भएको करणीलाई जबर्जस्ती करणी भन्न नमिल्ने उल्लेख गरिएको छ । सिद्धबाबाले पठाएको म्यासेज पीडितका श्रीमानले देखेपछि उनीहरूबीच विवाद भएको र त्यसपछि मात्र उजुरी परेकाले पनि सम्बन्ध सहमतिमा भएको न्यायाधीश कोइरालाको ठहर छ ।

बयानमा सिद्धबाबाले आफू आगो र स्त्री स्पर्श नगर्ने त्रिदण्डी सिद्धबाबा भएकाले सहमतिमा सम्बन्ध राखेको कुरासमेत अस्वीकार गरेका थिए । तर, उनले पठाएका म्यासेजबाट भने सम्बन्ध राखेको पुष्टि हुने फैसलामा उल्लेख छ ।सिद्धबाबाले ‘मबाट गल्ती भयो, अब त्यस्तो हुँदैन, त्यस्तो भयो भने लिंग नै काटी फालिदिन्छु’ भनेर माफी मागेको विषयलाई उनीहरूबीच शारीरिक सम्बन्ध रहेको अदालतले ठहर पनि गरेको छ । जाहेरवालको तुलनामा प्रतिवादीको तर्फबाट प्रेषित भएका सन्देशहरू नगन्य हुनु, शारीरिक चोट नदेखिनुलाई पनि सफाइको आधार बनाइएको छ ।तर, अदालतमा पीडित र साक्षीहरूको बकपत्र, पीडितलाई पटकपटक फेसबुक म्यासेन्जरमा गरेको फोन र म्यासेज, घटनास्थलको मुचुल्का यो मुद्दाका पर्याप्त प्रमाण भएको सरकारी वकिलहरू बताउँछन । सो मुद्दामा सरकारी वकिलले उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको छ । नयाँ पत्रिकाबाट

ShareTweetPin
Previous Post

पूर्वपदाधिकारीका गाडी र सुरक्षाकर्मी फिर्ता

Next Post

मुर्तिकारलाई माटाको मूर्ती वनाउन भ्याईनभ्याई

Next Post
मुर्तिकारलाई माटाको मूर्ती वनाउन भ्याईनभ्याई

मुर्तिकारलाई माटाको मूर्ती वनाउन भ्याईनभ्याई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.