इटहरी । सुनसरीबाट प्रतिनीधित्व गर्ने नेकपा नेता महफुज अन्सारीले केपी ओलीको जंगलि साशनको जंगली भएको बताएका छन् ।
आज नेकपाको प्रचण्ड माधव समुहले आयोजना गरेको वृहत प्रर्दशनमा संवोधन गर्दै उनले ओलीको प्रतिगमनविरुद्धको आन्दोलनमा सक्रिय सहभागी हुन अपिल गरे ।
अहिले सभामा नेतृत्वहरुले कुरा राखिराखेका छन् ।

















