No Result
View All Result
Sunday, November 9, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

चिनको प्रयोगशालाबाट कोरोना भाइरस लिक भएको भन्ने सिद्धान्त खारेज

फलैचा न्यूज by फलैचा न्यूज
माघ २८, २०७७
in अन्तर्राष्ट्रिय, काेराेना अपडेट, मुख्य समाचार, समाचार, हेडलाइन
0
प्रदेश १ मा ८५ जना कोरोना संक्रमित थपिए, मुलुकभर भने १३ सय १३

फायल

Share on FacebookShare on Twitter

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गरिरहेको विज्ञहरूको टोलीले चीनको प्रयोगशालाबाट भाइरस लिक भएको भन्ने सिद्धान्तलाई खारेज गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को टोलीका प्रमुख पिटर बेन एम्बारेकले ’कोरोना भाइरस चीनको प्रयोगशालाबाट लिक भएको सम्भावना अत्यधिक कम’ भएको बताएका हुन् ।

उनले कोरोना भाइरसको उत्पत्तिबारे पत्ता लगाउने धेरै अध्ययन गर्न बाँकी रहेको समेत उल्ल्ेख गर्नुभएको खबरहरुमा उल्लेख छ । अब, दक्षिण पूर्वी एसियामा अनुसन्धान हुनसक्ने एक अर्का विज्ञले बताएका छन् ।

डब्लुएचओको टिम अहिले चीनमा अनुसन्धानको अन्तिम चरणमा छ । सन् २०१९ मा हुबई प्रान्तको मध्यमा अवस्थित वुहान सहरमा कोरोना भाइरसको पहिलो केस फेला परेको थियो ।

विज्ञहरू कोरोना भाइरस जनावर हुँदै मानिसमा सरेको हुनसक्ने बताउँछन्, तर, यो कसरी भयो भन्नेबारे पत्ता लागेको छैन ।

Tags: काेराेना अपडेट
ShareTweetPin
Previous Post

सुनसरीका महफुजले भने, ‘केपी ओलीको सासन जंगली हो’

Next Post

इटहरीमा स्वास्थ्य इकाई भवनको शिल्यान्यास

Next Post
इटहरीमा स्वास्थ्य इकाई भवनको शिल्यान्यास

इटहरीमा स्वास्थ्य इकाई भवनको शिल्यान्यास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.