No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कांग्रेस टोलीद्धारा धरान १२ को राहत वितरणमा अनुगमन

फलैचा न्यूज by फलैचा न्यूज
माघ २६, २०७७
in राजनीति, समाचार, स्थानीय
0
कांग्रेस टोलीद्धारा धरान १२ को राहत वितरणमा अनुगमन
Share on FacebookShare on Twitter

धरान । नेपाली कांग्रेसको अनुगमन तथा समन्वय टोलीले धरान १२ मा गरिएको राहत वितरणको अनुगमन गरेको छ । नेपाली कांग्रेसका सुनसरी सचिव एवम् प्रवक्ता सुजेन्द्र गोलेको नेतृत्वमा अनुगमन भएको हो ।

टोलीमा निवर्तमान धरान नगर सभापति किशोर राई, क्षेत्रीय कोषाध्यक्ष सागर प्रसाई, क्षेत्रीय सदस्य भोजराज न्यौपाने, १२ नं. वडा सभापति राजु थापा, प्रजातन्त्रवादी प्राध्यापक संघका सभापति गंगा चौलागाई लगायत सहभागि थिए ।

टोलीले कस्ताकस्ता नागरिकलाई कसरी र कति राहत वितरण गरिंदैछ र राहत संकलन के कसरी भईरहेको छ भन्ने सन्दर्भमा कार्यवाहक वडा अध्यक्ष वर्मग्य भट्टराईसंग जानकारी लिनुका साथै राहत लिन आएका नागरिकहरुलाई आवश्यक दुरी कायम गरी लामवद्ध गराएर राहत वितरणमा सहजिकरण समेत गरेका थिए ।

अनुगमनको क्रममा धरान १२ मा ३ सय ३३ जनाको तथ्यांक संकलन गरिएको भएतापनि धरान उपमहानगरपालिकाको फुड बैंकवाट १ सय जनाको लागि मात्र खाद्यन्न राहत सामाग्री उपलब्ध हुन आएको र स्थानीय वडाका दाताहरुवाटै थप व्यवस्थापन गरी वितरण गरिएको कार्यावाहक वडा अध्यक्ष भट्टराईले बताएका छन् ।राहत लिन आएका वडावासीहरुलाई १० केजी चामाल, आधा लिटर तेल, १ प्याकेट न्युटेला, १ प्याकेट नुन, १ केजी दाल र १ पिस साबुन प्रतिपरिवार वितरण गरिएको वडा सदस्य चुन्नु थापा मगरले बताइन् ।

ShareTweetPin
Previous Post

मोरङबाट १० लाख बढिको प्रतिबन्धित औषधी बरामद

Next Post

प्रदेशको ‘नाटक नौटंकी’ बन्द गर !

Next Post
प्रदेशको ‘नाटक नौटंकी’ बन्द गर !

प्रदेशको ‘नाटक नौटंकी’ बन्द गर !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.