रामधुनी । ग्लोबल आइएमई बैंकले सुनसरीको रामधुनीबाट शेवा सुरु गरेको छ । यो संगै बैंकले आफ्नो शेवा २६७ केन्द्रबाट दिएको जनाएको छ ।
बैंकका विराटनगर साखा प्रमुख मुकेश साहका अनुसार रामधुनीस्थित झुम्का साखामा मंगलबारबाट शेवा सुरु भएको हो ।
नागरिकलाई सहज शेवा प्रदान गर्न आवश्कक्ता अनुसार साखा विस्तार गरिने उनले बताए ।मंगलबार मात्रै बैंकले रुकुम पूर्व र लमहीमा पनि साखा खोलेर शेवा प्रदान गरिएको बैंकले जनाएको छ ।ग्लोबल आइएमई बैंकले सबैका लागि बैंक नारा दिएर शेवा प्रदान गरिरहेको छ ।