No Result
View All Result
Sunday, July 13, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

नेकपाका महानगर कमिटि अध्यक्ष थापाको पहलमा पाँच किमि सडक बन्दै

फलैचा न्यूज by फलैचा न्यूज
माघ २०, २०७७
in अर्थ, समाचार, स्थानीय, हेडलाइन
0
नेकपाका महानगर कमिटि अध्यक्ष थापाको पहलमा पाँच किमि सडक बन्दै
Share on FacebookShare on Twitter

विराटनगर । विराटनगर महानगरपालिका भित्रका १० वटा सडक पक्की बन्ने भएका छन् । संघिय सरकारको भौतिक तथा पूर्वाधार मन्त्रालयको बजेटमा सडक बन्न लागेका हुन् ।

नेकपाका महानगर कमिटि अध्यक्ष सागर थापाले केही दिनअघि काठमाण्डौंमा गएर भौतिक मन्त्री बसन्त नेम्वाङसँग डेलिकेसन गएपछि विराटनगरका सडक कालोपत्रे बन्ने भएका हुन् ।

थापाका अनुसार लामो समयदेखि सडक बनेपनि कालोपत्रे हुन नसकेका ती सडकमा केही समयभित्रै कालोपत्रे हुने भएको छ । यसका लागि विराटनगरस्थित डिभिजन सडक कार्यालयले सोमबार टेण्डर समेत आह्वान गरेको छ ।

थापाका अनुसार विराटनगर ५ स्थित सिटी रुट अन्र्गत विराटनगर ५ को वडा कार्यलयदेखि शान्तिचौकसम्म, वडा नम्बर २ को मुनाल मार्ग हुदै सोमबारे मार्गसम्म, वडा नं. १२ को पञ्चमुखी चौकदेखि मंगलबारे हाटियासम्म, वडा नं. ४ को सगरमाथा एकलबिया मार्ग, बाबाकुटी संजीवनी मार्ग, आर्यवेदीक मार्गमा कालोपत्रे हुने छन् ।

यस्तै विराटनगर ८ को संगम मार्ग, वडा नं. १७ को हिमालय मार्ग, वडा नं. ११ को जनसहयोग मार्ग, ६ को अमान मार्ग कालोपत्रे हुने भएको छ । सबै मार्गको दुरी करिब ४ किलोमिटर र लागत ५ करोड रुपैयाँ हुने डिभिजन सडक कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालयका इन्जिनियर सुधिर कुमार झाका अनुसार टेण्डर प्रक्रिया सुरु भइसकेकोले आवश्यक प्रक्रिया पूरा गरि कामलाई अगाडी बढाउने जानकारी दिए । No description available.

ShareTweetPin
Previous Post

झपामा दुर्घटना न्यूनीकरण गर्न चालकको निःशुल्क आँखा र कान परीक्षण

Next Post

ग्लोबल आइएमई बैंकको शेवा झुम्का बजारबाट सुरु

Next Post
ग्लोबल आइएमई बैंकको शेवा झुम्का बजारबाट सुरु

ग्लोबल आइएमई बैंकको शेवा झुम्का बजारबाट सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.