No Result
View All Result
Tuesday, July 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

चीनले १४ दिनपछि गर्‍यो खानीमा फसेका ११ जना उद्धार

फलैचा न्यूज by फलैचा न्यूज
माघ ११, २०७७
in अन्तर्राष्ट्रिय, समाचार, हेडलाइन
0
चीनले १४ दिनपछि गर्‍यो खानीमा फसेका ११ जना उद्धार
Share on FacebookShare on Twitter

काठमाडौं । चीनको सुन खानीमा फसेका ११ जनालाई दुई हप्तापछि उद्धार गरिएको छ ।

खानीमा फसेकामध्ये पहिलो व्यक्तिलाई माथि ल्याइँदा त्यहाँ खटिएका कामदारहरु खुसी भएको टीभीको फुटेमा देख्न सकिन्छ । ती व्यक्तिको आँखाको ज्योति नगुमोस् भनेर पट्टी बाँधिएको थियो ।

उद्धार गरिएकाहरू उद्धारकर्मीसँग सम्पर्क स्थापित गरेर सानो सुरुङमार्फत औषधि र खाना प्राप्त गरिरहेका समूहमा पर्थे ।

गएको १० जनवरीमा सान्दोङ प्रान्तमा रहेको हुशन सुन खानीमा भएको विस्फोटपछि खानीको प्रवेशद्वार बन्द हुँदा उनीहरु जमिनभन्दा ६०० मिटर तल फसेका थिए ।

विस्फोटमा २२ जना कामदार खानीमा फसेका थिए, विस्फोटको कारणबारे भने अहिले सम्म थाहा भइसकेको छैन । विस्फोटमा कम्तीमा एक जनाको ज्यान गएको र बाँकी १० जना जीवित रछन् कि छैनन् भन्नेबारेमा पनि स्पष्ट भइसकेको छैन ।

विस्फोटपछि बन्द भएको खानीको प्रवेशद्वारका बारेमा अहिलेसम्म केही थाहा पाउन सकिएको छैन । खानीबाट माथि ल्याइएकाहरू ुनिकै कमजोरु रहेको र उपचारका लागि अस्पताल पठाइएको छ ।

ShareTweetPin
Previous Post

इटहरी लेडि जेसिजको १९औं पदहस्तान्तरण तथा पुरस्कार वितरण सम्पन्न

Next Post

ओलीले सार्वजनिक रूपमा माफी माग्नु पर्छ : कानुन व्यवसायी

Next Post
ओलीले सार्वजनिक रूपमा माफी माग्नु पर्छ : कानुन व्यवसायी

ओलीले सार्वजनिक रूपमा माफी माग्नु पर्छ : कानुन व्यवसायी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.