No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरी लेडि जेसिजको १९औं पदहस्तान्तरण तथा पुरस्कार वितरण सम्पन्न

फलैचा न्यूज by फलैचा न्यूज
माघ ११, २०७७
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
इटहरी लेडि जेसिजको १९औं पदहस्तान्तरण तथा पुरस्कार वितरण सम्पन्न
Share on FacebookShare on Twitter

रामधुनी । इटहरी लेडि जेसिजको १९औं पदहस्तान्तरण तथा पुरस्कार वितरण सम्पन्न भएको छ ।

शनिबार इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीको प्रमुख आतिथ्यता तथा इटहरी लेडि जेसिजकी वर्ष २०२० अध्यक्ष रोशना थापाको अध्यक्षतामा पदहस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको हो ।

हाल वर्ष २०२१ को लागि चयन भएका कार्यकारी उपाध्यक्षमा पुष्पा अधिकारी र सुमिता कार्की उपाध्यक्षहरु रिता राउत , सुनिता ढकाल, धनकुमारी राई , चन्द्र्रकला गुरुगं सचिव सुनिता दहाल ,सदस्य तथा पदाधिकारीहरुलाई सो समारोहमा पदभार हस्तान्तरण गरिएको छ ।

इटहरी लेडि जेसिजकी वर्ष २०२०की अध्यक्ष रोशना थापाले वर्ष २०२१ की अध्यक्ष गिता सुवेदीलाई जेसिज चेन हस्तारण गर्दै पदहस्तारण गरिन् । कार्यक्रममा वर्ष २०२० मा सम्पन्न विभिन्न कार्यक्रमका संयोजकहरुलाई पुरस्कार सहित पुर्व अध्यक्षहरुले स्थापना गरेको अर्वाडबाट विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

नेपाल जेसिजका पुर्व अध्यक्ष महेश पौडेल , इटहरी लेडि जेसिजका पुर्व अध्यक्षहरु जानुका थापा , सिता रसाइली लगायतले कार्यक्रममा सहभागिता जनाएका थिए ।

ShareTweetPin
Previous Post

मुख्यमन्त्री शेरधन राई आज वैवाहिक बन्धनमाा बाधिदै

Next Post

चीनले १४ दिनपछि गर्‍यो खानीमा फसेका ११ जना उद्धार

Next Post
चीनले १४ दिनपछि गर्‍यो खानीमा फसेका ११ जना उद्धार

चीनले १४ दिनपछि गर्‍यो खानीमा फसेका ११ जना उद्धार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.