मुख्यमन्त्री शेरधन राई आज वैवाहिक बन्धनमाा बाधिदै

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज विवाह बन्धनमा बाधिदैछन् ।

सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग राई आज विवाह बन्धनमा बाधिन लागेका हुन् । मुख्यमन्त्री राई र शेर्पाबीचको उमेर अन्तर करिब २७ वर्षको रहेको छ ।

मुख्यमन्त्री राईको विवाह काठमाडौंको नक्सालस्थित एक पार्टी प्यालेसमा हुदैछ ।

विवाह समारोहमा आफन्त र सिमित राजनीतिज्ञलाई बोलाइएको उनी निकट स्रोतले जनाएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.