No Result
View All Result
Thursday, July 10, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

ओलीले सार्वजनिक रूपमा माफी माग्नु पर्छ : कानुन व्यवसायी

फलैचा न्यूज by फलैचा न्यूज
माघ ११, २०७७
in राजनीति, राष्ट्रिय, समाचार, हेडलाइन
0
ओलीले सार्वजनिक रूपमा माफी माग्नु पर्छ : कानुन व्यवसायी
Share on FacebookShare on Twitter

काठमाण्डौ । नेपाल बार एसोसिएशनका पूर्व अध्यक्षहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले मर्यादा नाघेर कानुन व्यवसायीमाथि आरोप लगाएको र होच्याएको बताएका छन् ।

प्रतिनिधि सभा विघटनको विरुद्धमा सर्वोच्चमा बहस गरिरहेका ९४ वर्षीय अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गर्दै ‘एक जना बाजेलाई पनि लिएर गएछन् बहस गर्न, के तमासा गरेको हो’ भन्ने अभिव्यक्ति दिएपछि बारका पूर्वअध्यक्षहरूले कडा विरोध र आपत्ति जनाएका हुन् ।

बारका पूर्व अध्यक्ष हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर थापा र शेरबहादुर केसीले संयुक्त विज्ञप्ति निकालेर कानुन व्यवसायीमाथिको यो प्रहारलाई सहेर बस्न नसकिने बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘२०१३ सालदेखि संस्थागत स्वरूपमा रहेको कानुन व्यवसायलाई तमासा देखाएको भनेर राजतन्त्रकालमा समेत सत्तापक्षबाट यत्तिको निर्लज्ज प्रहार भएको थिएन ।’

नेपालको कानुन व्यवसायको इतिहासका महत्त्वपूर्ण व्यक्ति कृष्णप्रसाद भण्डारीमाथि ओलीले बहस गरेकै आधारमा अपमान गर्ने, होच्याउने र दुर्वाच्य वचनले प्रहार गर्ने कुरा ओलीको शक्तिको अहङ्कार उन्माद भएको उनिहरुले बताएका छन् ।

यस्तो निम्नस्तरको टिप्पणी गरेबापत ओलीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र अदालतको अवहेलना मुद्दामार्फत थप जवाफदेही बनाउन पनि चार जना पूर्वअध्यक्षले माग समेत गरेका छन् ।

ShareTweetPin
Previous Post

चीनले १४ दिनपछि गर्‍यो खानीमा फसेका ११ जना उद्धार

Next Post

जनगणनाको लागि गणक तथा सुपरिवेक्षक पदमा खुल्यो भर्ना

Next Post
जनगणनाको लागि गणक तथा सुपरिवेक्षक पदमा खुल्यो भर्ना

जनगणनाको लागि गणक तथा सुपरिवेक्षक पदमा खुल्यो भर्ना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.