No Result
View All Result
Tuesday, December 16, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

हलेसीमा महिना दिनको अवधिमा ३ लाख वढि भेटिघाटी

फलैचा न्यूज by फलैचा न्यूज
माघ १०, २०७७
in अर्थ, धर्म संस्कृति, समाचार, समाज
0
हलेसी भक्तालु तिर्थजनहरुका लागि खुला
Share on FacebookShare on Twitter

खोटाङ । खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा महिना दिनको अवधिमा ३ लाख २६ हजार ४ सय भेटीघाटी संकलन भएको छ ।

गत पुस ८ गतेदेखि माघ ८ गतेसम्मको अवधिमा हलेसी महादेवस्थान शिव र पार्वती थानबाट २ लाख ५४ हजार ४५० रुपैयाँ र मन्दिरको प्रांगणमा रहेको दान पेटिकाबाट ७१ हजार ९५० रुपैयाँ भेटीघाटी संकलन भएको हो ।

कोभिड–१९ को त्रासकाबिचमा पनि हलेसीमा दर्शन गर्न र भ्रमण गर्न आएका स्वदेश तथा विदेशका तिर्थयात्रीबाट महिना दिनमै लाखौं भेटीघाटी संकलन भएको हलेसी तुवाचुङ नगरपालिका मेयर इवन राईले बताए ।

ShareTweetPin
Previous Post

मलेसियाबाट आज १७ नेपाली कामदारको शव ल्याइदै

Next Post

माघ १४ गतेबाट खोप अभियान सुरु गर्ने तयारी, सबै प्रदेशमा तोकियो संयोजक

Next Post
कोरोनाको रिपोर्ट पोजेटिभ वा नेगेटिभ जे आएपनि सम्बन्धित व्यक्तिलाई नै दिन निर्देशन

माघ १४ गतेबाट खोप अभियान सुरु गर्ने तयारी, सबै प्रदेशमा तोकियो संयोजक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.