No Result
View All Result
Tuesday, May 20, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

माघ १४ गतेबाट खोप अभियान सुरु गर्ने तयारी, सबै प्रदेशमा तोकियो संयोजक

फलैचा न्यूज by फलैचा न्यूज
माघ १०, २०७७
in काेराेना अपडेट, मुख्य समाचार, राष्ट्रिय, समाचार, स्वास्थ्य, हेडलाइन
0
कोरोनाको रिपोर्ट पोजेटिभ वा नेगेटिभ जे आएपनि सम्बन्धित व्यक्तिलाई नै दिन निर्देशन
Share on FacebookShare on Twitter

इटहरी । सरकारले यही माघ १४ गतेबाट खोप अभियान सुरु गर्ने तयारी थालेको छ । जसका लागि सरकारले सातै प्रदेशमा कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियानका लागि संयोजक तोकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप अभियानको लागि सरल र सहज होस् भन्नका लागि मन्त्रालयका विभिन्न महाशाखाका प्रमुखहरूलाई जिम्मेवारीसहित संयोजक तोकेको हो । जसमा प्रदेश एकमा स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखरेल रहेका छन् ।

यसैगरी प्रदेश २ मा उपचारात्मक सेवा महाशाखाका निर्देशक डा मदनकुमार उपाध्याय, बागमती प्रदेशमा मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा गुणराज लोहनीलाई र गण्डकी प्रदेशमा मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा.जागेश्वर गौतम रहेका छन् ।

लुम्बिनी प्रदेशमा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा विकास देवकोटा, कर्णाली प्रदेशमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा अनुज भट्टचन र सुदूरपश्चिम प्रदेशमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्ण पौडेललाई संयोजकको जिम्मेवारी तोकिएको बताइएको छ ।

मन्त्रालयका अनुसार संयोजकहरूले प्रदेशमा खोप लिएर जाने र प्रदेश स्वास्थ्य निर्देशनालयसँग सहकार्य गर्दै खोप अभियानबारे केन्द्रसँग समन्वय गर्नेछन् ।

ShareTweetPin
Previous Post

हलेसीमा महिना दिनको अवधिमा ३ लाख वढि भेटिघाटी

Next Post

डोनाल्ड ट्रम्पविरुद्ध लगाइएको महाअभियोगको टुंगो आउँदो हप्ता

Next Post
ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द

डोनाल्ड ट्रम्पविरुद्ध लगाइएको महाअभियोगको टुंगो आउँदो हप्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.